लागुऔषध गाँजा बोकेको पिकअप सहित चालक पक्राउ

विराटनगर, फागुन ५ गते । धनकुटाको सहिदभूमि गाँउपालिका-४ हिले-छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले ‍पक्राउ गरेको छ । गत माघ २८ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को. १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ […]

बिभिन्न प्रकारको अवैध रेडिमेड कपडा

विराटनगर, फागुन ४ गते । मोरङको बिराटनगर महानगरपालिका-१३ जतुवा नहर स्थितबाट विभिन्न प्रकारकाे अवैध रेडिमेट कपडा लगायतका सामान सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्जु गाँउपालिका-३ सुनसरीका ४१ बर्षीय प्रेम गुरुङ रहेकाे छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को २ ह १६३६ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा भन्सार […]

लागुऔषध गाँजा बोकेको पिकअप सहित २ जना पक्राउ

सुनसरी, फालगुन १ गते । सुनसरीको देवानगंज गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजगंज सिनवारी- कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले आईतवार को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई […]

स्रोत नखुलेको ९ लाख रकम सहित १ जना पक्राउ

विराटनगर, माघ २६ गते । स्रोत नखुलेको रकम सहित एक जनालाई जिल्ला प्रहरी कार्यालय मोरंगले पक्राउ गरको छ । बुधवार दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–१० स्थित सोमबारेमा जिल्ला प्रहरी कार्यालय मोरङ र सी आर भी पोष्ट घोघापुलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँचको क्रममा स्रोत नखुलेको ९ लाख […]

झापाको दमकवाट ब्राउन सुगर सहित ३ जना पक्राउ

झापा, माघ १९ गते । झापाको दमक नगरपालिका–२ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दमक–२ नयाँ आम्दा खरखरे टोल स्थितमा ब्राउन सुगर विक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा तीनै जनालाई पक्राउ […]

पेस्तोल, लागुऔषध र चोरीएको मोटरसाईकल सहित ३ जना पक्राउ

सुनसरी, माघ १९ गते । चाईनिज पेस्तोल, गोली, लागुऔषध र चोरीएको मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । ईटहरी–१५ का ३० बर्षीय सुजित मग्राति माझी र ईटहरी १० का १९ बर्षीय मुकेश कोईरालाले चोरीको मोटरसाईकल कुदाई रहेको र पेस्तोल समेत रहेको भनी सूचना पाए संगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको […]

लागुऔषध ब्राउन सुगर सहित सहित ७ जना पक्राउ

बिराटनगर, माघ १५ गते । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र डाईलक्स डि.सी. सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलील तीनीहरुलाई .पक्राउ गरका हुन । पक्रउ पर्नेमा मेचीनगर नगरपालिका–६ बाट स्थानीय […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]