गोली प्रहार गरी हत्या गरेको अभियोगमा दुईजना पक्राउ

विराटनगर, श्रावन १७ गते । सुनसरीको ईटहरी नगरपालिका–२० सेउती पुलमा श्रावण ५ गते बिराटनगरका रोहित चौधरीलाई गोली प्रहार गरी फरार रहेका २ जनालाई पक्राउ गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ । पक्राउ पर्नेहरुमा लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान–१० का ३४ बर्षीय अनसन राई रहेका छन् […]

मोरंग र झापाबाट अबैध लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, श्रावण ९ गते । मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार बिराटनगर महानगरपालिका –१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका–६ का बिबेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकँजाच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी […]

मोरंग र उदयपुरबाट प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

बिराटनगर, श्रावण ७ गते । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार मोरङको लेटाङ नगरपालिका–३ स्थितमा प्रतिबन्धित औषधी बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्याकय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय लुसान बर्देवाको घरमा खानतलासी गर्दा स्पाईन–३ सय १२ र […]

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर, श्रावण ५ गते । मोटर साईकट चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । घटनाको विवरण अनुसार श्रावण ३ गते बुधवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नः.–२ स्थित राधाकृष्ण मन्दिर अगाडीबाट पार्किङ गरी राखेको जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं.–२ बस्ने प्रकाश मण्डलको को ३० प ५२३६ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चोरी […]

कुटपिट गरी सामाजिक सञ्जालमा भीडियो राख्ने तीन पक्राउ

विराटनगर, श्रावण ३ गते । महिलाहरु माथि कुटपिट गरी समाजिक सञ्जालमा भिडियो राख्ने तीन जना पक्राउ परेका छन् । घटनाको विवरण अनुसार असार २९ गते जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा जिल्ला सुनसरी बराहक्षेत्र न.पा. बडा नं. ९ (राजाबास टोल) बस्ने बर्ष १९ की मनिषा राई सहित तीनजनाले […]

तीन जिल्लाबाट लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर, श्रावण २ गते । मोरङ, झापा र ईलाम जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले सोमबार मोरङको पथरीशनिश्चरे नगरपालिका –४ का ३९ बर्षिय धन बहादुर थापालाई निजकै घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी ट्रमाडोल ६ सय २९, स्पास्पेन ६ सय […]

लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

बिराटनगर, अषाढ २८ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–९ स्थितमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बुधवार मेचिनगर नगरपालिका– ७ की ४२ बर्षीया रुपा प्रधान ८ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिईएको थियो । त्यसै गरी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]