जुवा तास खेलेको आरोपमा घरपझोङ पालिका अध्यक्षसहित ७ प्रहरीको फन्दामा

विराटनगर । जुवा तास खेलेको आरोपमा एक गाउँपालिका अध्यक्ष सहित ७ जना प्रहरीको फन्दामा परका छन् । पक्राउ पर्नेमा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष ५८ वर्षका मोहन थकाली भनिने मोहन सिंह लालचन, होटल सञ्चालक मुस्ताङ घरपझोङ गाउँपालिका २ का ५७ वर्षीय इन्द्रबहादुर कार्की, ४६ वर्षीय नवीनप्रसाद थकाली, पोखरा ८, सिर्जनाचोकका ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुलका ५३ […]

सुनसरी र झापाका छुट्टै स्थानवाट लागु औषध सहित सात पक्राउ

विराटनगर, भाद्र ७ गते । सुनसरी र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिडीरहेका झापाको मेचिनगर नगरपालिका–१४ का २२ बर्षीय अजय राजवंशि र मेचिनगर नगरपालिका–१२ का २२ बर्षीय समिर धिमालको साथबाट ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित […]

नवजात शिशुलाई लेनदेन गरी वेपत्ता पारेको आरोपमा डाक्टर सहित ६ पक्राउ

विराटनगर, भाद्र ६ गते । नवजात शिशुलाई मोटो रकम लेनदेन गरी वेचिएको आरोपमा एक डाक्टर सहित ६ जनालाई पहरीले पक्राउ गरका छन् । अषाढ १४ गते मोरंग विराटनगर महानगरपालिका वडा नं. ९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई मोटो रकम लेनदेन गरी बेपत्ता पारिएको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न रहेका […]

नवजात शिशुलाई वेचेको आरोपमा डाक्टर तपेश्वरलाल कर्ण प्रहरीको फन्दामा

विराटनगर, भाद्र ५ गते । एक नवजात शिशुलाई बेचेको आरोपमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण प्रहरीको फन्दामा परको छ । घटनाको विवरण अनुसार मोरंगको कटहरी गाउँपालिका वडा नं. २ आदर्श टोल बस्ने दिलमाया राजवंशीलाई नवजात शिशु वेचेको आरोपमा पक्राउ परेको मोरंग प्रहरी प्रवक्ता डिएसपी रन्जन दहालले जानकारी दिए । दिलमायाको बयानमा डा. […]

गोली प्रहार गरी हत्या गरेको अभियोगमा दुईजना पक्राउ

विराटनगर, श्रावन १७ गते । सुनसरीको ईटहरी नगरपालिका–२० सेउती पुलमा श्रावण ५ गते बिराटनगरका रोहित चौधरीलाई गोली प्रहार गरी फरार रहेका २ जनालाई पक्राउ गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ । पक्राउ पर्नेहरुमा लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान–१० का ३४ बर्षीय अनसन राई रहेका छन् […]

मोरंग र झापाबाट अबैध लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, श्रावण ९ गते । मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार बिराटनगर महानगरपालिका –१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका–६ का बिबेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकँजाच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी […]

मोरंग र उदयपुरबाट प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

बिराटनगर, श्रावण ७ गते । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार मोरङको लेटाङ नगरपालिका–३ स्थितमा प्रतिबन्धित औषधी बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्याकय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय लुसान बर्देवाको घरमा खानतलासी गर्दा स्पाईन–३ सय १२ र […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]