
बिराटनगर, जेष्ठ ६ गते । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका वडा नं. ११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर महानगरपालिका वडा नं. १३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका वडा नं. १ की २५ बर्षीया जिज्ञासा […]
बिराटनगर, जेष्ठ ५ गते । मोरङको पुरानो सदर मुकाम हाल रङगेली नगरपालिका वडा नं. ३ का १९ बर्षीय बिनोद यादवले भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेको छ । रङगेली नगरपालिका वडा नं. ३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता […]
झापा, जेष्ठ ३ गते । झापाको झापा गाँउपालिका वडा नं. २ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका वडा नं. २ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन । पैदल हिडिरहेका तिनै जनालाई ईलाका प्रहरी […]
सुनसरी, बैशाख २६ गते । धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह प्रहरीको फन्दामा परेका छन् । सुनसरीको धरान उपमहानगर पालिका वडा नं. १५ पुर्वेली पथबाट एक घरधनीलाई धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेको हो । पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका वडा […]
ओखलढुंगा, बैशाख २६ गते । मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका वडा नं. १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेको छ । शनिबार बेलुका सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको […]
बिराटनगर, बैशाख १६ गते । सुनसरी र मोरंगको विभिन्न स्थानवाट लागु औषध सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनको विवरण अनुसार सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ८ तिनकुनेबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उपमहानगर पालिका वडा नं. ९ का ३५ […]
बिराटनगर, बैशाख–१२ गते । मोरङ केराबारी गाउँपालिका वडा नं. ३ का ३२ बर्षीय हस्त वहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ । बैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]