
बिराटनगर, माघ ७ गते । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका वडा नं. ८ बाट २ ग्राम ब्राउसुगर, कोरेक्स तिन बोतल, नाईकाभेट १७ ट्याब्लेट र नगद ११ हजार […]
विराटनगर, माघ ५ गते । भारतको जोगवनीबाट अबैध रुपमा कर छली नेपाल प्रवेश गराएका लत्ताकपडा तथा विभिन्न मोटर साईकलमा प्रयोग हुने पार्टहरु प्रहरीले वेवारीसे अवस्थामा फेला पारेको छ जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. ११ स्थित महेन्द्र चोक नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी […]
विराटनगर, माघ ३ गते । फोटोग्राफीका समान चारी गरी फरार रहेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विवरण अनुसार जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्द चोक बस्ने बर्ष २० को अनुप ढकालले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २० मलाम स्थायी घर भई ‘योर डिजिटर फोटो गुड्स सेन्टर’ संचालक बर्ष २८ […]
विराटनगर, माघ ३ गते । लागुऔषध सहित एक जनालाई इलाका प्रहरी कार्यालय रानीले एक जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगर पालिका वडा नं. १६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा वडा नं. ६ बस्ने २८ बर्षीय आशिस मगर रहेको छ । बिशेष सुराकका आधारमा […]
झापा, पौष २८ गते । मोटर साईकल चोरीमा संलग्न एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विवरण अनुसार जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया ईलाकाहरुबाट मोटरसाईकल तथा स्कुटरहरु हराईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी […]
विराटनगर, पौष २७ गते । अबैध लागु औषध खैरो हिरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छ जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १० शान्ति चौक स्थितमा विशेष सुचनानको आधारमा लागु औषध नियन्त्रण व्युरो शाखा बिराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ६ बस्ने बर्ष २२ को धर्मेन्द्र रजक र देश […]
बिराटनगर, पौष २६ गते । १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं. ७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर महानगरपालिका […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]