
सुनसरी, बैशाख ९ गते । सुनसरीको ईटहरी उपमहानगर पालिका वडा नं. ९ स्थित राजमार्गबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैया बराबरको लत्ताकपडाहरु परामद गरिएको छ । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा […]
बिराटनगर, बैशाख ९ गते । मृत्यु भएको व्यक्तिको नक्कली नागरिकता खडा गरी जग्गा ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । घटनाको विवरण अनुसार जिल्ला झापा बिर्तामोडका स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ पक्राउ गरी […]
बिराटनगर, बैशाख ३ गते । कटहरी गाउँपालिका वडा नं. १ महेशपुरमा रहेको ठाकुर खाजा घरको अगाडी पार्किङ्गगरी राखिएको मोटर साईकल चोरी भएको छ । नयां वर्ष २०७८ र सिरुवा पर्वको उपलक्ष्यमा बैशाख २ गते बिराटनगर महानगरपालिका वडा नं. १ शंकर चौकबाट साथीहरु संग रमाईलो गर्न र खाजा खान गएका यूवाहरु मध्ये सुरेश कुमार कामतको मोटर […]
विराटनगर, चैत्र २९ गते । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिन थान १, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]
बिराटनगर चैत २८ गते । मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ हुलास चोक स्थितबाट १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट १ सय २१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले […]
बिराटनगर, चैत्र २ गते । भारतको विहार राज्यको मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ । ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङको जहदा गाउँपालिका वडा नं. १ लंकाटोल स्थित रमेश […]
बिराटनगर, चैत २ गते । पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी स्थितमा रहेको नेपाल आयल नियम १ नं. प्रदेश कार्यालयमा देश भारत जिल्ला अररिया मिरगन्ज बस्ने बर्ष २६ को मोहमद सजाद र बर्ष २१ को ईमरोज आलमलाई राजश्व […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]