कुटपिट तथा हत्यामा संग्लग्न २ जना पक्राउ

सुनसरी, पौष, ८ गते । सुनसरीको कोशी गाउँपालिका वडा ३ का ८० बर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । अबैध कपडा ओसार पसार गर्ने क्रममा स्थानीय ५५ बर्षीय उदिचन्द मुखिया र ६० बर्षीय कृपा मल्लाहले कुटपिट गरेको र सोही कारणले दासको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए […]

क्वारेन्टाईनको सिफारिस नभएको चौपाया पक्राउ

रंगेली, पौष ८ गते । भारत तर्फ चोरी निकासी भई रहेको र क्वारेन्टाईनको सिफारीस समेत नभएको चौपायाहरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. ४ चिसाङ खोलाको बगर स्थितमा नेपाल बाट भारततर्फ अबैध रुपमा चोरी निकासी गरी पैदल लाँदै गरेको गाई १६ वटा गाई र ४ वटा गोरु नियन्त्रणमा एिको थियो […]

मोटरसाईकल चोरी गर्ने ४ जना पक्राउ

विराटनगर, पौष ७ गते । मोटर साईकल चारी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ स्थित नोवेल अस्पतालको परिसरमा पार्किङ गरी राखिएको चुडामणी कार्कीको नाममा रहेको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको पौष ६ गते रविन्द्र खत्रीले जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित निवेदन दिएको हुँदा […]

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

सुनसरी, पौष ६ गते । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भोक्राहा नरसिङ गाउँपालिका वडा नं.३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका वडा नं.२ का ३७ बर्षीय सुरज राम रहेका छन । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको […]

लागुऔषध सहित एक जना पक्राउ

विराटनगर, पौष ५ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १५ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिकाका वडा नं. १९ बर्षीय रिजन राईलाई लागुऔषध सहित पक्राउ गरेको हो । राईको साथबाट प्रहरीले डाईजेलेब ९ एमपुल, ऐभिल ६ ऐम्पुल, लुपेजेसिक १० एम्पुल […]

अंशबण्डाको बिषयमा झगडा हुँदा १ जनाको मृत्यु

तेह्रथुम, पौष ५ गते । तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. ८ कोबेकमा अंशबण्डाको बिषयमा बादबिबादमा एक जनाको मृत्यु भएको छ । घर जग्गाको विषयमा झै–झगडा भई कुटपिट समेत हुँदा १ जनाको मृत्यु भएको छ भने हत्याको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु रहेका छन् । शुक्रवार […]

अवैध रूपमा भन्सार छली गरी ल्याएको बोईलर कुखुरा बरामद

विराटनगर, पौष ४ गते । अबैध रुपमा भारतवाट ल्याएका बोइलर कुखुराहरु प्रहरीले बरामद गरेको छ । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा नहर नजिक देश भारत जिल्ला अररिया वडा नं. १६ बस्ने बर्ष २४ को मो.आतिवलाई अन्दाजी ९० केजी काटेको बोईलर कुखुरा भारतको जोवनीबाट नेपालतर्फ ल्याई रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]