
विराटनगर, असोज ९ गते । ठूलो परिमाणको लागुऔषध ब्राउन सुगर सहित दुई स्थानबाट ५ जनालाई पहरीले पक्राउ गरको छ । बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । सोमबार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप–महानगरपालिका–१२ का ४० बर्षीय शुसिल […]
विराटनर, असोज ४ गते । डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर, असाेज ३ गते । नेपाल र भारतकाे सिमा क्षेत्रमा रहेकाे जाेगवनीमा लागुआैषध काराेवार राेकिनुकाे सट्टा नयाँ नयाँ अनुहार देख्न थालेका छन । गाेप्य सूचनाकाे आधारमा जोगबनी प्रहरीले टिकुलियाको इन्दिरानगर स्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई पक्राउ परेपछि साे रहस्य खुलेकाे हाे । साे सम्बन्धमा जाेगवनी प्रहरी चौकी इन्चार्ज भगतलाल […]
बिराटनगर, भाद्र २९ गते । मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–३ त्रिवेणी चोकमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय नेत्र बिनोद भट्टराईलाई ५१ ग्राम […]
विराटनगर, भाद्र २७ गते । झापाको बाह्रदशी गाउँपालिका–४ स्थितबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार लागु औषध किनबेच हुदैछ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरी टोलीले २६ बर्षीय सल्मान आलमलाई निजकै घरबाट ७ ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका आलमको सम्बन्धमा […]
विराटनगर, भाद् २६ गते । झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरिएको छ । सोमबार ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाऊपालिका २ बजारमा साईकल यात्री भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ बर्षीय असरफुल हकलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ८ ग्राम ५०० मिलिग्राम सहित पक्राउ […]
विराटनगर, भाद्र २४ गते । बिगत केही समय देखी मोरङ तथा सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा रातको समयमा एकान्तको फाईदा उठाउंदै बाटो ढुकी योजनावद्ध रुपमा कटुवा पेस्तोल, रड, लाठी लगायतका घरेलु हातहतियार देखाई कुटपिट गरी ज्यान मार्ने धम्की दिई लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरंगले सार्वजनिक गरको छ […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]