लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

बिराटनगर, अषाढ २८ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–९ स्थितमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बुधवार मेचिनगर नगरपालिका– ७ की ४२ बर्षीया रुपा प्रधान ८ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिईएको थियो । त्यसै गरी […]

लागुऔषध ब्राउन सुगर र औषधी सहित ११ जना पक्राउ

बिराटनगर, अषाढ २७ गते । झापा, मोरङ, उदयपुर र धनकुटाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मंगलवार दमक नगरपालिका–८ का २७ बर्षीय तिलकराम खवास, २२ बर्षीय रेशम गौतम र १९ बर्षीय दिपक साह समेत […]

६ लाख घुस रकम सहित आयोजना प्रमुख, इन्जिनियर र लेखापाल पक्राउ

विराटनगर, अषाढ ५ गते । झापाको दमकस्थित ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई दमकका प्रमुख, इन्जिनियर र लेखापाल ६ लाख २२ हजार २८० रुपियाँ नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार्यालय प्रमुख हुतराज चौहान, इन्जिनियर कुमार शर्मा र लेखापाल हिमाल पौडेल रहेका छन् । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग […]

अदालतवाट दोषी ठहर भई फरार रहेका १८ जना अभियुक्त पक्राउ

विराटनगर, बैशाख २७ गते । मोरंग जिल्ला अदालतवाट दोषी ठहर भई फरार रहेका १८ जना अभियुक्तलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरका छन् । मोरङको विभिन्न स्थानमा लुटपाट गरी फरार रहेका १८ जना अधियुक्तहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरको हो । जिल्ला अदालत मोरङले २०७१ चैत १७ गते र २०७५ कात्तिक १८ गतेको फैसलाबाट […]

आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न २ जना पक्राउ

विराटनगर, बैशाख १९ गते । आत्म हत्या गर्न दुरुत्साहन रको मुद्दामा संलग्न रहको दुईजनालाई प्रहरीले पक्राउ गरका छन । घटनाको विवरण अनुसार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्द प्रसाद नेपालल बैशाख १४ गते विहीवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ खन्याई आगो लगाई आत्महत्या […]

जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

विराटनगर । जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं.–४ घर भई हाल जिल्ला भक्तपुर, सुर्यविनायक बस्ने बर्ष २० की किशोरीलाई ललाई फकाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–६ बस्ने बर्ष ३० को रिजवान अन्सारीरहेको छ । अन्सारीले २०७४ असार महिना देखि २०७९ फगुन […]

नक्कली कागजात बनाई मोटरसाईकल बिक्री गर्ने पक्राउ

विराटनगर, चैत २२ गते । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी स्थितबाट नक्कली काजजात (बिलबुक) बनाई मोटरसाईकल बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिबारी–१ झापाका ४४ बर्षीय जगत बहादुर लिम्बु रहेको छ । मंगलवार नक्कली बिलबुक बनाई मोटरसाईकल बिक्री गरीररहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]