नवजात शिशुलाई लेनदेन गरी वेपत्ता पारेको आरोपमा डाक्टर सहित ६ पक्राउ

विराटनगर, भाद्र ६ गते । नवजात शिशुलाई मोटो रकम लेनदेन गरी वेचिएको आरोपमा एक डाक्टर सहित ६ जनालाई पहरीले पक्राउ गरका छन् । अषाढ १४ गते मोरंग विराटनगर महानगरपालिका वडा नं. ९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई मोटो रकम लेनदेन गरी बेपत्ता पारिएको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न रहेका […]

नवजात शिशुलाई वेचेको आरोपमा डाक्टर तपेश्वरलाल कर्ण प्रहरीको फन्दामा

विराटनगर, भाद्र ५ गते । एक नवजात शिशुलाई बेचेको आरोपमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण प्रहरीको फन्दामा परको छ । घटनाको विवरण अनुसार मोरंगको कटहरी गाउँपालिका वडा नं. २ आदर्श टोल बस्ने दिलमाया राजवंशीलाई नवजात शिशु वेचेको आरोपमा पक्राउ परेको मोरंग प्रहरी प्रवक्ता डिएसपी रन्जन दहालले जानकारी दिए । दिलमायाको बयानमा डा. […]

गोली प्रहार गरी हत्या गरेको अभियोगमा दुईजना पक्राउ

विराटनगर, श्रावन १७ गते । सुनसरीको ईटहरी नगरपालिका–२० सेउती पुलमा श्रावण ५ गते बिराटनगरका रोहित चौधरीलाई गोली प्रहार गरी फरार रहेका २ जनालाई पक्राउ गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ । पक्राउ पर्नेहरुमा लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान–१० का ३४ बर्षीय अनसन राई रहेका छन् […]

मोरंग र झापाबाट अबैध लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, श्रावण ९ गते । मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार बिराटनगर महानगरपालिका –१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका–६ का बिबेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकँजाच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी […]

मोरंग र उदयपुरबाट प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

बिराटनगर, श्रावण ७ गते । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार मोरङको लेटाङ नगरपालिका–३ स्थितमा प्रतिबन्धित औषधी बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्याकय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय लुसान बर्देवाको घरमा खानतलासी गर्दा स्पाईन–३ सय १२ र […]

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर, श्रावण ५ गते । मोटर साईकट चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । घटनाको विवरण अनुसार श्रावण ३ गते बुधवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नः.–२ स्थित राधाकृष्ण मन्दिर अगाडीबाट पार्किङ गरी राखेको जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं.–२ बस्ने प्रकाश मण्डलको को ३० प ५२३६ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चोरी […]

कुटपिट गरी सामाजिक सञ्जालमा भीडियो राख्ने तीन पक्राउ

विराटनगर, श्रावण ३ गते । महिलाहरु माथि कुटपिट गरी समाजिक सञ्जालमा भिडियो राख्ने तीन जना पक्राउ परेका छन् । घटनाको विवरण अनुसार असार २९ गते जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा जिल्ला सुनसरी बराहक्षेत्र न.पा. बडा नं. ९ (राजाबास टोल) बस्ने बर्ष १९ की मनिषा राई सहित तीनजनाले […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]