
बिराटनगर, जेष्ठ ७ गते । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार झापाको बिर्तामोड नगरपालिका–३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ […]
बिराटनगर, जेष्ठ २ गते । सुनसरी र मोरंगका छुट्टाछुट्टै स्थानवाट ठूलो परिणामको गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेका छन् । घटनाको विवरण अनुसार मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका–५ मेहेता […]
अमित ठाकुर रौतहट, बैशाख ३० गते । जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरे हाजिर भएपछि अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्। गत चैतको अन्तिम साता रौतहट प्रहरी प्रमुखमा हाजिर भएपछि दर्जनौँ तस्करलाई तस्करीको सामानसहित पक्राउ गरी भन्सारमा बुझाएपछि प्रहरी नायव […]
विराटनगर, बैशाख २७ गते । जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ३ हाथिबन्दाबाट २ सय १८ किलो १७५ ग्राम भएको १० बोरा गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध गाँजा ओसारपसार गरि रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सो स्थानमा जाँदा एकान्त स्थलमा रहेको मकैबारीमा गहुँको भुषामा […]
विराटनगर, बैशाख २५ गते । सामाजिक संजाल फेसबुक मार्फत चिनजान भई फोनमा कुराकानी गरि विवाह गर्ने प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला तनहुँ भिमाद नगरपालिका वडा नं. २ स्थाई वतन भएको बर्ष ३७ को हिमाल मगर भन्ने अभिमान सिं आलेलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सहयोगमा […]
झापा, बैशाख १० गते । झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारी संस्थामा चोरी गरेको आरोपमा दुई मोटर साईकल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय […]
विराटनगर, चैत २७ गते । चोरी डाँका गरेको कसुरमा ३ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेका छन् । महिलाहरुलाई विभिन्न दुई स्थानमा चोरी–डाँका गरेको अभियोगमा दशीका माल सामानहरु सहित आईतवार पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिका वडा नं.४ चिसापानी खतिवडा टोल बस्ने बर्ष २४ की सुनिता सार्की, बर्ष २३ की कबिता परियार […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]