
विराटनगर, जेष्ठ १२ गते । साईबर अपराधमा संलग्न रहेको आरोपमा दुई नेपाली सहपत एक भारतीय पक्राउ परेका छन् । सिमावर्ती जोगबनीको टिकुलिया बस्तीबाट प्रहरीले उनिहरुलाई शुक्रबार पक्राउ गरेको थियो । प्रहरीले विराटनगर महानगरपालिका वडा नं. ३ कंचनवाडीका २७ बर्षिय सुसान बास्कोटा र भोजपुर चौकी डाँडा वडानम्बर ४ का ४१ बर्षिय हिमाल कुमार राई रहेका छन […]
विराटनगर, जेष्ठ ११ गते । प्रहरीमा जागिर लगाई दिने प्रलोभन देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.३ बस्ने ४५ बर्षिय पन्चु पासवान रहेका छ । पासवानले जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं. ५ बस्ने सम्पतलाल झागडको छोरा राज कुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी […]
बिराटनगर, जेठ ९ गते । झापा र मोरङको छुट्टाछुट्टै स्थानहरुबाट मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार झापाको कनकाई नगरपालिका–३ र ४ स्थितमा चोरीको मोटरसाईकलहरु रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीको टोलीले झापाको कनकाई नगरपालिका–४ का १८ बर्षिय प्रियंक कडेल, २१ वर्षिय कृष्ण घिमिरे, १८ बर्षिय […]
बिराटनगर, जेष्ठ ७ गते । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार झापाको बिर्तामोड नगरपालिका–३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ […]
बिराटनगर, जेष्ठ २ गते । सुनसरी र मोरंगका छुट्टाछुट्टै स्थानवाट ठूलो परिणामको गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेका छन् । घटनाको विवरण अनुसार मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका–५ मेहेता […]
अमित ठाकुर रौतहट, बैशाख ३० गते । जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरे हाजिर भएपछि अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्। गत चैतको अन्तिम साता रौतहट प्रहरी प्रमुखमा हाजिर भएपछि दर्जनौँ तस्करलाई तस्करीको सामानसहित पक्राउ गरी भन्सारमा बुझाएपछि प्रहरी नायव […]
विराटनगर, बैशाख २७ गते । जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ३ हाथिबन्दाबाट २ सय १८ किलो १७५ ग्राम भएको १० बोरा गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध गाँजा ओसारपसार गरि रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सो स्थानमा जाँदा एकान्त स्थलमा रहेको मकैबारीमा गहुँको भुषामा […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]