सुनसरी र मोरंगबाट लागुऔषध सहित चार जना पक्राउ

बिराटनगर, बैशाख १६ गते । सुनसरी र मोरंगको विभिन्न स्थानवाट लागु औषध सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनको विवरण अनुसार सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ८ तिनकुनेबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उपमहानगर पालिका वडा नं. ९ का ३५ […]

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

बिराटनगर, बैशाख–१२ गते । मोरङ केराबारी गाउँपालिका वडा नं. ३ का ३२ बर्षीय हस्त वहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ । बैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग […]

१३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपडा परामद

सुनसरी, बैशाख ९ गते । सुनसरीको ईटहरी उपमहानगर पालिका वडा नं. ९ स्थित राजमार्गबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैया बराबरको लत्ताकपडाहरु परामद गरिएको छ । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा […]

नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह प्रहरीको फन्दामा

बिराटनगर, बैशाख ९ गते । मृत्यु भएको व्यक्तिको नक्कली नागरिकता खडा गरी जग्गा ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । घटनाको विवरण अनुसार जिल्ला झापा बिर्तामोडका स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ पक्राउ गरी […]

महेशपुरको ठाकुर खाजाघरबाट मोटरसाइकल चोरी

बिराटनगर, बैशाख ३ गते । कटहरी गाउँपालिका वडा नं. १ महेशपुरमा रहेको ठाकुर खाजा घरको अगाडी पार्किङ्गगरी राखिएको मोटर साईकल चोरी भएको छ । नयां वर्ष २०७८ र सिरुवा पर्वको उपलक्ष्यमा बैशाख २ गते बिराटनगर महानगरपालिका वडा नं. १ शंकर चौकबाट साथीहरु संग रमाईलो गर्न र खाजा खान गएका यूवाहरु मध्ये सुरेश कुमार कामतको मोटर […]

फरार प्रतिबादी ब्राउन सुगर सहित पक्राउ

विराटनगर, चैत्र २९ गते । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिन थान १, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

लागूऔषध नाईटराभेट सहित १ जना पक्राउ

बिराटनगर चैत २८ गते । मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ हुलास चोक स्थितबाट १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट १ सय २१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]