
बिराटनगर, भदौं ११ गते । विश्व स्वास्थ्य संगठन नेपालले कोशी अस्पताल विराटनगरलाई अक्सिजन लगिायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । विराटनगर स्थित कोशी अस्पतालमा पुगेर विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डाक्टर विनोद गुप्ताको नेतृत्वमा गएको टोलीले एक कार्यक्रमको आयोजना गरी कन्सथ्रैटर मेसीन, स्र्पा भेन्सचुरी मास्क, एडल्ट र प्याडाट्रीक लगायतका सामग्री अस्पतालाई हस्तान्तरण गरेको हो । […]
बिराटनगर, भदौ ८ गते । नेपालमा मेची देखि महाकाली सम्म खास गरी तराई मधेशमा बसोवास गर्ने बढईको उत्थान, पहिचान र विकासको लागि यूवा समिति गठन गरिएको छ । सप्तरीको बढई जातिका बुद्धीजीवी, यूवा, महिला लगायतको उपस्थितीमा यूवा केन्द्रिय समिति, यूवा जिल्ला समिति चयन गरेको हो । प्राइम होली क्रस एकेडेमी (+२), राजबिराजको प्रांगणमा भदौ ५ […]
बिराटनगर, श्रावण २८ गते । प्रदेश नं. १ को राजधानी विराटनगरको विभिन्न संरक्षण गृहमा रहेका आश्रितहरुलाई सामाजिक विकास मन्त्रालयको पहलमा कोभिड–१९ विरुद्धको खोप जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको छ । उक्त अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले शुभारम्भ गरेको छ । सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरि राखिएको विराटनगर महानगर पालिका वडा नं. […]
बिराटनगर, श्रावण २७ गते । कोरोना महामारीका कारण २०७८ चैत ११ गते देखि शिल भएको विराटनगरको जोगवनी नाका सर्वसाधारणको लागि खुल्ला गरेपछि भिडभाड बढेको छ । नेपाल भारतको खुल्ला सिमाना भएकोले अन्यत्र लुकी छिपि ओहोर–दोहोर गर्नु भन्दा मोरंगको मुख्य नाकावाटै स्वास्थ्य मापदण्ड पुरा गरी सर्वसाधारण आवत–जावत गरोस भन्ने उद्श्यले पैदल यात्रीलाई ओहोर दोहोर गर्न दिएको […]
बिराटनगर, श्रावण २१ गते । नेपाली भूमिमा पानी निकासाको लागि निर्माण भईरहेको नाला भारतीय सुरक्षाकर्मीको अवरोधका कारण निर्माण कार्य नै ठप्प भएको छ । बिराटनगर महानगर पालिका वडा नं. १७ इस्लामपुर पानी निकासको लागि सडकमा वनाउन लागेको पक्ककी नाला वनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले नेपाली जनतालाइ मार्ने धम्की दिर्दै निर्माण कार्यमा रोक लगाएको छ । भारतीय […]
बिराटनगर, श्रावण २० गते । लायन्स क्लव अफ विराटनगर एकटिभले ५१ र्औ स्थापना दिवसको अवसरमा सप्ताह व्यापी सहयोग वितरण कार्यक्रम अन्तरगत पहिलो दिन वन कार्यालय छेउमा रहेको मानव सेवा आश्रमलाई खाद्य्यान हस्तान्तरण गरिएको छ । बिराटनगर महानगर पालिका वडा नं. ३ मा रहेको मानव सेवा आश्रममा एक कार्यक्रमका आयोजना गरी भूजा, चूरा, दाल, खाने तेल […]
विराटनगर, आषाढ २७ गते । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले दशौस्थापना दिवसको अवसरमा एक कार्यक्रमका आयोजना गरी ६ पत्रकारहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख मोहम्मद सदरुल, न्युज २४ की […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]