महामना रघुनाथ ठाकुरको जीवनीमा आधारीत स्मृति पुस्तक प्रकाशन गर्ने अठोट

विराटनगर, असार ७ गते । ४१ औं स्मृति दिवसको अवसरमा महामना रघुनाथ ठाकुर ‘मधेशी’ को जीवनीमा आधारीत स्मृति पुस्तक प्रकाशन गर्ने मधेशका राजनीतिक, सामाजक, बौद्धिक लगायतको अगुवाहरुले अठोठ गरेका छन् । विराटनगरको नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा मिथला टाईम्स (मैथली मासिक) पत्रिकाको सम्पादक एवं राजनीतिक कर्मी रामरिझन यादवले आयोजना गरको महामना रघुनाथ ठाकुरको ४१ औं […]

स्थापना दिवसको अवसरमा जनप्रतिनिधी र पत्रकारलाई सम्मान

विराटनगर, जेठ ३१ गते । बृहत मधेशी नागरिक समाज केन्द्रिय कार्यालय विराटनगरले स्थापना भएको ८ औंं दिवसको अवसरमा विराटनगर महानगरपालिका नव निर्वाचित स्थानीयतहको जनप्रतिनिधी तथा पत्रकारहरुलाई सम्मान गरेका छन् । स्थानीयत तहको निर्वाचनमा नव निर्वाचित जनप्रतिनिधीको नागरिक प्रति जिममेवारी र नागरिक समाजको भूमिका विषयको अन्तरक्रिया कार्यक्रमको साथै बधाई तथा शुभकामना एवं सम्मान कार्यक्रमका प्रमुख अतिथी […]

नेपाल उत्पीडित जातीय मुक्ति समाज गठन

विराटनगर, जेठ २९ गते । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको विराटनगर महानगर कमिटी गठन भएको छ । नेकपा (एमाले) पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको भेलाले रिता पासवानको अध्यक्षतामा ५१ सदस्य कमेटी विराटनगर महानगर अधिवेशन आयोजक कमिटी गठन भएको […]

उद्धारको अभ्यास गर्दै सुरक्षाकर्मी, सिकाई महत्वपूर्ण हुन्छ ः मन्त्री कार्की

विराटनगर, जेठ २९ गते । वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]

योगदान दिवसको अवसरमा रक्तदान

बिर्तामोड जेठ २८ गते । योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले योगदान दिवसको अवसरमा शनिबार बिर्तामोड स्थित मुक्तिचौकमा रहेको दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय झापा लगायतका विभिन्न अस्पतालहरुमा रगतको चरम अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदिप कुमार संग्रौलाले जानकारी दिएका छन् । नेपाल रेडक्रस सोसाइटी […]

उप्रेती परिवारद्धारा पत्रकार उपचार कोषलाई १ लाख १ हजार प्रदान

विराटनगर, जेठ २८ गते । झापा कनकाई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख १ हजार रुपैयाँ प्रदान गरेका छन् । शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती अक्षयकोष घोषणा समारोहमा उप्रेती दम्पत्तिले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरेका […]

लाइभ केक र सफ्टी आईसको साथमा किरणको नयाँ वेकरी

विराटनगर, जेठ २७ गते । विराटनगरका उपभोक्ताहरुले अव लाईभ केक र सफ्टी आईसको मज्जा लिन पाउने भएको छ । न्यू किरण आईस क्रीम उद्योगले विराटनगरको संसारीमाई स्थान नजिकै मुख्य सडकमा नयाँ शाखाको रुपमा किरण क्लासिक बेकरीको समुद्घाटन भएको छ । उक्त वेकरीमा पहिलेको जस्तो अडर गरी वर्थ डे केकको लागि पर्खिरहनु पर्देन अडर गरेपछि आँखाकै […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]