आधारभूत सहकारी शिक्षा तथा लेखा तालिम सम्पन्न

विराटनगर, भदौं ८ गते । तीन दिने आधारभूत सहकारी शिक्षा तथा लेखा तालिम सम्पन्न भएको छ । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगति विनायक टोल विराटनगर–८ को आयोजनामा सोही ठाउँको गणेश प्रगति सेवा समाजको सभाहलमा भएको तीन दिने तालिममा ४ वटा सहकारीका १९ जना महिला सदस्य र १८ जना पुरुष सदस्यहरुको सहभागीता रहेको […]

आधारभूत सहकारी शिक्षा तथा लेखा तालिम शुरु

विराटनगर, भदौं ७ गते । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगति विनायक टोल विराटनगर–८ को आयोजनामा सोही ठाउँको गणेश प्रगति सेवा समाजको सभाहलमा दुई दिने आधारभूत सहकारी शिक्षा तथा लेखा तालिम शूरु भएको छ । उक्त तालिममा चारवटा बचत तथा ऋण सहकारी संस्थाका ४० जना सहभागी रहेको तालममा प्रदेश १ सहकारी रजिष्टार कार्यालय […]

पशु चिकित्सकहरुको मागलाई वेवास्ता गरी पारीत विधेयकको विरोध

विराटनगर, भदौ २ गते । नेपाल भेटेरिनरी एशोसिएसनले देशभरका दर्तावाल पशु चिकित्सकहरुले राखेका मागहरुलाई वेवास्ता गर्दै संधिय सांसदवाट पारीत विधेयकको विरुद्धमा पशु चिकित्सकहरुले आन्दोलन घोषणा गरको छन् । पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक २०७९ साल श्रावण ३१ गते प्रतिनिधि सभामा धेरै सतापक्ष तथा प्रतिपक्षदलका माननीयहरुले राखेका सुझावहरुलाई समेत बेवास्ता गरी विधेयक पारित भएपछि […]

नागरिकता विधेयक राष्ट्रिपतिले फिर्ता गर्नु, नागरिक माथि विभेद गरेको आरोप

विराटनगर, भदौ २ गते । नागरिकता विधेयक राष्ट्रिपतिले १५ बुद्धे सन्देश सहित प्रतिनिधी सभामै फिर्ता पठाउनु राष्ट्रिपतिका कानूनी अधिकार भन्दा पनि नागरिक माथि विभेद गरको आरो एक कार्यक्रमका वक्ताहरुले लगाएका छन् । बृहत मधेशी नागरिक समाज केन्द्रिय कार्य समिति विराटनगरले नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा आयोजना गरको ‘नागरिकता विधेयक पर नागरिक समाजके संवाद’ विषयको अन्तरक्रिया […]

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक आजै पारित गर्ने तयारी

विराटनगर, भदाै २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ । संघीय संसद्का दुवै सदनबाट पारित भई नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रमाणीकरणका लागि यसअघि यसअघि राष्ट्रपतिसमक्ष पेस भएको थियो । राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै विधेयक साउन २९ गते सदनमा फिर्ता […]

रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्रीको आग्रह

विराटनगर, श्रावण ३१ गते । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउनेगरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं. १ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । प्रदेश नंं. १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा रहेको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उहाँले रथायात्रा व्यवस्थापन समिति […]

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमलगायतका कार्यविधि स्वीकृत

विराटनगर, श्रावण ३० गते । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]