बिराटनगर आँखा अस्पतालको १४ औं वार्षिकोत्सव सम्पन्न

विराटनगर, भदौ २८ गते । नेत्र ज्योती संघ, पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल रानीले १४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेका छन् । १४ औं वार्षिकोत्सव समरोहका प्रमुख अतिथी प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय पर्शुराम खापुङले दियोमा बत्ती बालेर समारोहलाई उद्घाटन गर्देै भने नेपाल नेत्र ज्योति संघ अन्तर्गत रहेर सगरमाथा […]

माघ २५ गते देखि अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी

विराटनगर, भदौ २७ गते । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा आउँदो माघ १९ गते देखि विराटनगर महानगर पालिका वडा नं. २ शंकरपुर मार्गमा अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी सीएनआई एक्सपो २०२३ हुने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को कार्यालयको हलमा पत्रकार सम्मेलन गरी आउँदो माघ १९ गते देखि […]

असाेज १ गते देखि मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता

विराटनगर, भदाै २७ गते । मिल्स एरियाका भुतपूर्व खेलाडीहरु द्वारा स्थापना गरिएको मिल्स भेट्रान्स क्लबले असाेज १ गते देखि मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता संचालन गर्ने भएका छन । नेपाल पत्रकार महासंघकाे हलमा पत्रकार सम्मेलनकाे आयाेजना गरी मिल्स एरियाका भुतपूर्व खेलाडीहरु द्वारा स्थापना गरिएको मिल्स भेट्रान्स क्लबले दिर्घकालिन रुपमा फुटबल खेल द्वारा शारिरीक विकासको लागि “युवा […]

समुदायको माैलिकता झल्काउने विराट राजवंशी महाेत्सव असाेजमा

विराटनगर, भदाै २६ गते । विराट राजवंशीका भाषा, कला-संस्कृति, सत्कारहरु उजागर गर्न र संरक्षण गर्न विराट राजवंशीलाई विराटनगरमा पहिलो जातिको रुपमा सूचिकृत गर्नका उद्देश्यले आउदो असोज १० गते देखि असोज २१ गते सम्म “विराट राजवंशी दोस्रो महोत्स्व २०७९” गर्न लागेका छन । नेपाल पत्रकार महासंघकाे सभाहलमा पत्रकार सम्मेलन गरी साे कुराकाे जानकारी गराएकाे हाे । […]

धार्मिक एवं सांस्कृतिक विधीविधान पुर्वक श्री गणपति महोत्सव शुरू

विराटनगर, भदौ १५ गते । प्रदेश १ को राजधानी विरटनगर महानगरपालिका–९ ठाकुरवाडी मार्गमा धार्मिक एवं सांस्कृतिक विधीविधान पुर्वक श्री गणपति महोत्सव शुरू भएको छ । उक्त महोत्सवमा श्री गणेश पूजन भाद्र १५ गतेदेखि १९ गतेसम्म बिहान ७ बजेदेखि, भजन कीर्तन भाद्र १५ गतेदेखि १८ गतेसम्म साँझ ६ बजेदेखि, दिप यज्ञ तथा महा आरती भाद्र १५ […]

सुनसरीको क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

विराटनगर, भाद्र १२ गते । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ […]

विराटनगर महानगरपालिकाबाट स्वेत पत्र जारी, आर्थिक बोझमात्र थपिएको निष्कर्ष

विराटनगर, भदौ ९ गते । प्रदेश नंंं. १ मा एक मात्र महानगरपालिकाको रुपमा रहेको विराटनगर महानगरपालिकाको दोस्रो कार्यकालको लागि निर्वाचित भएका मेयर नागेश कोईरालाले स्वेतपत्र २०७९ जारी गरको छ । विराटनगर महानगरपालिकाका उपमेय, १९ वटै वडा अध्यक्षहरु, सदस्यहरु र पत्रकारहरुको बीचमा महानगरपालिकाको सभाहलमा स्वेतपत्र जारी गरेको हो । उक्त स्वतपत्रमा भनिएको छ २०७४÷०७५ देखि २०७८÷०७९ […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]