एकाईस पदको लागि ५६ को उम्मेदवारी संयुक्त प्यानलबाटै बागी उम्मेदवार

विराटनगर, चैत १९ गते । नेपाल पत्रकार महासंघको केन्द्रिय, प्रदेश र जिल्ला शाखाहरुको २५ गते हुने निर्वाचनको लागि नेपाल पत्रकार महासंघको प्रदेश नं. १ को निर्वाचनमा २१ पदका लागि ५६ जनाको उम्मेदवारी परेको छ भने संयुक्त प्यानलबाटै वागी उम्मेदवारी समेत परेको छ । प्रदेश नं. १ पत्रकारहरुको निर्वाचन समितिका अनुुसार बिहीबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष […]

विराटनगर महानगर पालिकाको नयाँ कार्यकारी प्रमुखसंग पत्रकारको भेटघाट

बिराटनगर, चैत १२ गते । स्यांङ्गजा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी बिराटनगर महानगर पालिकामा सरुवा भएर आएपछि पत्रकारहरुसंग परिचय, भेटघाट र छलफल गरेको छ । भेटघाटको अवसरमा बिराटनगर महानगर पालिकाको कार्यकारी अधिकृत उमेश बस्नेतले भने आफैमा कार्यकारी अधिकृतले केही गर्दैन तर महानगर पालिकाको मेयर लगायत सम्पुर्ण जनप्रतिनिधीहरुले ल्याएको योजनालाई कानुन बमोजिम कार्यन्वय गर्ने दायित्व हो […]

सुमित खड्काको धनियाँ के होली गीत विमोचन

बिराटनगर, चैत ११ गते । होलीपर्वको शुभ अवसर पारेर सुमित खड्काको धनियाँ के होली गीत प्रमुख अतिथी प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले विमोचन गरेको छ । सोही अवसरमा प्रमुख अतिथी कार्कीले होली पर्व नेपालको गौरव भएको र नेपालको हिमाल पहाड र तराई तीनै ठाउंमा नेपालीहरुले भव्य रुपमा होली मनाउने […]

होलीको अवसरमा शुभकामना आदान–प्रदान र सम्मान

बिराटनगर, चैत ११ गते । हिन्दुहरुको महान चाडपर्व होलीको शुभ अवसरमा रणभूमी अनलाईन समाचार पोर्टल र आशियान इन्टरनेशनल जर्नलिस्ट काँउसिललको संयुक्त आयोजनामा शुभकामना आदान–प्रदान र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा प्रमुख अतिथी नेपाल पत्रकार महासंघको उपाध्यक्ष कुमोद अधिकारी र विशिष्ट अतिथी बृहत मधेशी नागरिक समाजको अध्यक्ष सुर्यनाथ सिंहले नेपाल र भारतका केही […]

नेपाली तथा भोजपुरी चलचित्रको सुपर स्टार विराटनगरमा

बिराटनगर, चैत १० गते । नेपाली तथा भोजपुरी चलचित्रको सुपर स्टार विराज भट्ट केही दिनको विराटनगर बसाई पछि घर फर्केको छ । स्थानीय स्तरमा मैथली, हिन्दी, नेपाली लगायत केही चलचित्र निर्माण सम्वन्धी केही विषेश छलफलका लागि सुपर स्टार कलाकार भट्टलाई विराटनगरमा बोलाईएको चलचित्र निर्माता संतोष सरकारले बताए । चलचित्र निर्माण सम्वन्धमा तत्काल भट्टले कही नबोले […]

वाई आर सी क्लव विराटनगरद्धारा बजाज युथ क्लब राजविराज पराजीत

बिराटनगर, चैत ७ गते । राजा विराटको दरवारको प्रचार प्रसारको लागि झटियाही युवा क्लबद्धारा संचालन गरिएको राजा विराट कप (प्रथम) नक आउट क्रिकेट टुर्नामेन्टमा वाई आर क्रिकेट क्लब विराटनगरले विजय हासिल गरेको छ । टुर्नामेन्टका विजेता टिम वाई आर क्रिकेट क्लवलाई ७१ हजार नगद सहित सिल्ड र प्रमाण टुर्नामेन्ट समापन कार्यक्रमका विशिष्ठ अतिथी जनता समाजवादी […]

एक्स्प्लोर ईष्ट (अन्वेषण पूर्व) नाराका साथ मोटर ¥याली

बिराटनगर, चैत ६ गते । कोरोना भाईरसको महामारीले विश्वको सबभन्दा प्रभाव पारिएको पर्यटन क्षेत्रलाई पुर्नजिवित गरी आन्तिरिक पर्यटनलाई पूर्वत अवस्थामा फर्काउन एक्स्प्लोर ईष्ट (अन्वेषण पूर्व) नाराका साथ मोटर ¥याली हुने भएको छ । बिराटनगरबाट २०७७ साल चैत १२ गते प्रारम्भ हुने मोटर ¥याली बर्दिवास, घुमरी हुँदै फाफ्लुसम्मको चार सय किलोमिटरको यात्रा तय गरी सोहीवाट हुँदै […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]