जनमत पार्टीको किसान आन्दोलन अझै चर्किने

विराटनगर, पुस ३० गते । जनमत पार्टीले शुरु गरेको किसान आन्दोलनको १६ औ दिन भारी संख्यामा मोरंगको किसनहरुले ट्र्याक्टर सहित सडकमा जुलुस प्रर्दशन गरी महेन्द्र चौकमा कोण सभा गरेका छन् । सो सभालाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रिय सदस्य प्रमेश्वर मर्मुले भन्ने किसानले लगाएको बालीबाट नेताहरुले पेट भर्ने तर किसानहरुको समस्यालाई समाधान गर्न वेवास्ता गर्ने […]

साैन्दर्य र शक्तिको लागि क्यालिसथेनिस व्यायाम

विराटनगर, पुस २८ गते । पछिल्लो समयमा विश्वभरी लाेकप्रिय बन्दै गएकाे साैन्दर्य र शक्तिकाे प्रतिककाे रूपमा लिईने गुरूत्वाकर्षण र शरीरकाे वजनकाे उठाउन गरीने क्यालिसथेनिस व्यायाम विराटनगरमा हुने भएकाे छ । विराटनगरकाे महेन्द्र चाैक स्थित टि. जि. आई. पी. जिमले पत्रकार सम्मेलन गरि उपत्यका बाहिर पहिलाे पटक विश्वशनिय प्रमाणित प्रशिक्षक टाेनी प्रजापति द्वारा माघ १ गते […]

राष्ट्रिय सहकारी बैक लिमिटेडको एकाई १ को सभा विराटनगरमा

विराटनगर, पुस २७ गते । सहकारी संघ–संस्थाहरुलाई कर्जा प्रवाह गर्ने एकमा राष्ट्रिय सहकारी बैक लिमिटेडको एकाई १ को भेला २८ गते बुधवार प्रदेश १ को राजधानी विराटनगरको जैन स्वेताम्बर तेरापंथी सभा भवनमा हुने भएको छ । राष्ट्रिय सहकारी बैक लिमिटेड प्रमुख कार्यकारी अधिकृत वद्री कुमार गुरागाईले विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराउँदै संचालक […]

बाटो अवरोध गरी जनमतको किसान आन्दोलन

बाटो अवरोध गरी जनमतको किसान आन्दोलन विराटनगर, पुस २६ गते । जनमत पार्टीले रानी इटहरी सडक खण्डको विराटनगरको गुद्री चौकमा सडक अवरोध गरी कोण सभा गरेको छ । जनमत पार्टीले शुरु गरेको किसान आन्दोलन अनिश्चितकालका लागी जारी राख्ने घोषणा अन्तर्गत प्रदेश नं. १ को राजधानी विराटनगरको गुद्री चौकमा दर्जनौ यूवाहरुले सडक अवरोध गरी कोण सभा […]

१६ वटा लियो क्लबको सहभागीतामा फुटसल कप

विराटनगर, पुस २६ गते । प्रदेश १ को मोरंग, झापा र सुनसरी जिल्लाको १६ वटा लियो क्लबहरुको सहभागीतामा फुटसल (इन्डोर फुटबल प्रतियोगिता) कप प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने भएको छ । पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाले पुस २८ गते देखि ३० गते सम्म लियो डिस्ट्रिक […]

सहमतीको ९ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्

विराटनगर, पुस २४ गते । प्रदेश १ को राजधानी विराटनगर महानगर पालिका वडा नं. ८ प्रगती विनायक टोलमा रहेको सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । सोही टोलमा रहेको गणेश मन्दिरको प्रांगणमा भएको सधारण सभाको समुद्घाटन राष्ट्र सेवक बहुमुखी सहकारी संस्थाका अध्यक्ष एवं राष्ट्रिय […]

रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप बरामद

संखुवासभा, पौष २३ गते । संखुवासभाको खाँदवारी नगरपालिका वडा नं. १ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । बुधवार बस पार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधी- पी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]