“बिराट गोल्डकप हाम्रो गौरव” नाराका साथ चैत २६ गते देखि सहिद रंङ्गशालामा

बिराटनगर, चैत ५ गते । छैठौ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता “बिराट गोल्डकप हाम्रो गौरव” नाराका साथ चैत २६ गते देखि विहीवार देखि शुरु हुने भएको छ । प्रदेश नं. १ को राजधानी बिराटनगर महानगरपालिकामा रहेको सहिद रङ्गशालामा रात्रीकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । बिराट गोल्डकप फुटबल ट्रष्ट आयोजक समितिले बिहीबार विराटनगरमा […]

स्वदेशी बस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ फुटवेयर मेला

बिराटनगर, चैत ३ गते । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल त्रिपुरेश्वरको आयोजनामा स्वदेशी बस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ विराटनगरमा चैत ५ गते विहीवार देखि मेला लगाउने भएको छ । एशोसियसनले पत्रकार सम्मेलन गरी विगत ५ वर्ष देखि जुत्ता घरले गर्दै आएको फुटवेयर मेलालाई वृहत गर्दै एशोसियसन मार्फत मेला आयोजना गर्न लागेको एशोसियसनका अध्यक्ष […]

आसरा सुधार केन्द्र पानवारीको तेश्रो बार्षीक उत्सव सम्पन्न

सुनसरी, चैत्र १ गते । आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुद्धघान गर्नु भएको थियो । आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै […]

सूचनाको अधिकार पुरस्कार, झा र न्यौपानेलाई प्रदान गर्ने निर्णय

बिराटनगर, फाल्गुण २१ गते । नेपाल पत्रकार महासंघ मोरङ शाखाको शुक्रबार सम्पन्न बैठकले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार सूचना क्षेत्रका अभियन्ता धर्मेन्द्र झा र षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार मोहनकाजी न्यौपानलाई प्रदान गर्ने निर्णय गरेको छ । झालाई प्रदान गर्ने पुरस्कारको राशी ५० हजार ५१ र प्रमाणपत्र रहेको छ भने न्यौपानेलाई दिने पुरस्कारको राशी […]

मोरंगमा जनता समाजवादी पार्टी नेपालको छुट्टा–छुटै समूह

बिराटनगर, फाल्गुण १५ गते । दुई राजनीतिक पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल मोरंगमा दुई समूहमा विभाजित भएवको छ । जनता समाजवादी पार्टी (राजपा) समूहले मोरंगमा समायोजन घोषणा तथा सपथ ग्रहण कार्यक्रमको आयोजनागरी मोहम्मद कादिरको अधयक्षतामा जनता समाजबादी पार्टीले २ सय ५१ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ । त्यसैगरी जनता समाजवादी पार्टी […]

तालतलैयामा पुर्वकै सबैभन्दा ठुलो वाटर पार्क

राजेश कुमार राजवंशी विराटनगर, फाल्गुण १५ गते । सुनसरी जिल्लाको इटहरी उपमहानगर पालिका वडा नं. २ मा रहेको तालतलैयामा पूर्वकै सबैभन्दा ठूला इपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरिएको छ । संसारको प्राय सबै ठुलो सहरहरुमा मनोरञ्जनका लागि सरकारको लगानीमा पार्क निर्माण गरिएको हुन्छ । तर नेपालको मुख्य सहरहरुमा समेत पार्कको कमी रहेको महसुस गर्दै […]

जसपा मोरंग विधिवत रुपमा समायोजन

हिरालाल साह विराटनगर, फाल्गुण ११ गते । संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी बीच धरै रस्साकस्सी पछि मोरंगमा विधिवत रुपमा समायोजन भएको छ । जनता समाजवादी पार्टी मोरंगले समायोजन घोषणा तथा सपथ ग्रहण कार्यक्रमको आयोजनागरी जनता समाजबादी पार्टी नेपालको मोरङ जिल्ला समन्वय समितिको अध्यक्षमा राज कुमार यादव चयन भएको छ । पार्टी समायोजन […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]