
हिरालाल साह बिराटनगर ,फाल्गुन २० गते विराटनगर महानगर पालिका वडा नं. १५ मा रहेकाे रानी स्वास्थ्य केन्द्र औषधि र भाैतिक संरचनाकाे अभावमा लथालिङ्ग अवस्थामा पुगेको छ । नेपाल सरकारले नि:शुल्क उपलब्धि गराउने औषधि मध्ये आधा दर्जन प्रकार मात्र उपलब्ध रहेकाे र अन्य औषधि माग गर्दा समेत महानगर पालिकाकाे स्वस्थ्य शाखाले उपलब्ध नगराएकै कारण स्वस्थ्य सेवा […]
विराटनगर, फाल्गुन १९ गते । नेकपा (माओवादी केन्द्र) मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन भएकाे छ । पार्टीको प्रदेश कमिटिले प्रदेशसभाका सदस्यसमेत रहेका विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो । विश्वास पूर्वराज्यमन्त्री पनि हुन् । माओवादी केन्द्रले संघीयताको कार्यान्वयन गर्दै जिल्ला कमिटिलाई समन्वय समितिमा रुपान्तरण गरेको छ ।समन्वय समितिमा प्रदेश कमिटिले संयोजक तोक्ने व्यवस्था छ भने सचिबको […]
बिर्तामोड, फागुन १८ गते । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकार सहारा उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेको छ । पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक समेत रहेका गिरीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । गत असोज १८ गते आफ्नो जन्मोत्सवको अवसर पारेर गिरीले […]
हिरालाल साह बिराटनगर, फाल्गुन १८ गते । अन्तराष्ट्रिय नारी दिवसका दिन सेलिब्रेटी मुमेन्टको तेस्रो संस्करण हुने भएको छ । नेपाल पत्रकार महासंघ मोरङको सभा हलमा पत्रकार सम्मेलन गर्दै बिराटनगर प्राइम राउन्ड टेवल १० ले फाल्गुन २४ गते बिराटनगरको जैन भवनबाट स्कुटर रेशको आयोजना गर्ने जानकारी गराएको छ । नारी दिवसका दिन महिला लक्षित प्याडिलक्स गल्र्स […]
संखुवासभा, फाल्गुन १६ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण गरेकाे छ । निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले आगामी दिनमा हुन गईरहेको स्थानीय निर्वाचन त्रुटि रहित सम्पन्न गराउनका लागी तयारी हुन र जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिनुका साथै प्रहरी […]
१२ बुँदे ‘व्याख्यात्मक’ घोषणा सहित एमसीसी पारित विराटनगर, फाल्गुण १६ गते । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई बहुमतले अनुमोदन गरेको छ । हस्ताक्षर भएको साढे चार वर्ष र संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि संसदबाट बहुमतले अनुमोदन भएको छ । नेपालको ऊर्जा र सडक पूर्वाधार विकासका लागि भएको ५०० […]
हिरालाल साह विराटनगर, फाल्गुन १५ गते । प्रदेश १ सरकारका स्वास्थ मन्त्रीले ले १ सय दिनमा गर्न सकिने २० बुँदा कार्ययोजना सार्वजनिक गरेकाे छ। साे कुरा २४अाैं स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्वजनिक गर्नुभएको हो । मन्त्री यादवले यही माघ २३ गते गठन […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]