प्रदेश १ को आर्थिक वर्ष २०७८÷०७९ का लागि सरकारको नीति तथा कार्यक्रम

बिराटनगर, जेठ २७ गते । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ । प्रदेशसभा बजेट अधिवेशनको लािग बसेको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले २ सय २६ बुद्धाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका छ । आगामी वार्षिक निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई […]

लोहन्द्रा खोलाको साईफन बनेपछि सातवटा शाखाको किसानहरु हर्षित

बिराटनगर, जेठ २६ गते । बेलवारी नगरपालिका वडा नं. ५ कसेनीको बक्राह खोलामा साईनफन बनेपछि सातवटाशा शाखाका किसानहरु हर्षित भएका छन् । साईफन निर्माणको कार्य सम्पन्न भएपछि कोशी नदीको पानी नहर भएर लोहन्द्रा खोला पूर्व रहेको सातवटा शाखाहरुको किसानहरुले सिचाईको पानी पाउन थालेपछि सो निर्माण कार्यलाई जिल्ला प्रशासन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकार कोषहरि निरौलाले […]

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी, जेष्ठ २३ गते । सुनसरी जिल्लाको गढी गाऊपालिका वडा नं. २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको छ । शनिबार आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबी […]

कोरोना संक्रमितलाई औषधीको किट

बिराटनगर, जेठ १८ गते । मोरंग जिल्लाको जहदा गाउँपालिकाले दोस्रो लहरको कोरोना संक्रमितहरुलाई औषधीको किट वितरण गर्न थालेको छ । कोरोना संक्रमितहरुको लागि गाउँपालिकामा ५ वेडको अस्पतला संचालनमा ल्याएको छ भने आइसोलेसन सेन्टर समेतको व्यवस्था गरिएको छ । कोरोना संक्रमिण पुष्टी भई सकेपछि आइसोलेसनमा बस्नेहरुलाई उपचार सहितको खाना–नास्ता सेमतको व्यवस्था गरिएको छ भने होम आइसोलेसनमा […]

अक्सिजन ग्यास डिलरमा उपमेयरको अनुगमण

अक्सिजन ग्यास डिलरमा उपमेयरको अनुगमण बिराटनगर, जेष्ठ ४ गते । कोरोना भाईरस संक्रमणको कारण बजारमा अक्सिजन ग्यास सिलिण्डरको अभाव भएको जनगुनासो आएपछि विराटनगर महानगर पालिकाकी उपमेयर इन्दिरा कार्कीको नेतृत्वमा अक्सिजन ग्यास डिलरहरुमा अनुगमण गरेको छ । कोरोना भाईरस संक्रमणको संख्या दिनप्रति दिन बढदै गइरहेको अवस्थामा महानगरपालिका भित्र अक्सिजनमा अभाव हुन नदिन र कालोबजारी रोक्नका लागि […]

वर्षौदेखि जिर्ण एकुडक (पुल) मर्मत हुँदै, नहर सर–सफाईमा पनि तिब्रगतिमा

विराटनगर, जेष्ठ ४ गते । सुनसरी मोरंग सिचाई आयोजना अन्तर्ग पर्ने महादेवकोल शाखामा पर्ने बर्षौदेखि जिर्ण रहेको एकुडक (पुल) को मर्मत गर्न थालेको छ भने नहरलाई समेत सर–सफाई गर्न थालेका छन् । सुनसरी मोरंग सिचाई आयोजना अन्तर्गत पर्ने महादेवकोल शाखाको कटहरी गाउँपालिका वडा नं. मा पर्ने जुडी खोलामा सिचाईको लागि बनेको एकुडक (पुल) वर्षौ देखि […]

पत्रकारहरुको लागि कोभिड समन्वय कोष स्थापना

विराटनगर, बैशाख ३० गते । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारहरुको उपचारको लागि कोभिड समन्वय कोषको स्थापना गरको छ । उक्त कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष संजीव खनालको संयोजकत्वमा सल्लाहकार शंकर खरेल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहने गरी समिति गठन गरिएको छ । कोषमा महासङ्घका सल्लाहकार र […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]