ट्राफिक सप्ताह मन्त्रीद्वारा समुद्घाटन

बिराटनगर, पौष ४ गते । मोरङको बिराटनगर बसपार्कबाट ट्राफिक सप्ताहको प्रदेश स्तरीय कार्यक्रमको समुदघाटन भएको छ । १ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा प्रदेश स्तरीय “ट्राफिक सप्ताह” उदघाटन कार्यक्रम बिराटनगर बसपार्कमा सम्पन्न भएको छ । उक्त कार्यक्रम १ नं. प्रदेशका १४ वटै जिल्लाहरुमा […]

६० प्रतिशत सम्म छुटमा, विन्टरफुट वेयर महाउत्सव समुद्घाटन

विराटनगर, पुस २ गते । विन्टर फुट वेयर महाउत्वसको समुद्घाटन प्रमुख अतिथी रातो तारा डट कमका सम्पादक एवं स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीले रिवन काटेर गरेको छ । विराटनगर महानगर पालिका वडा नं. ६ भाटभटेनीका छेउमा लागेको महाउत्स पुस २ गते देखि ३० गते सम्म संचालन रहने छन् । उक्त महाउत्सवमा उपभोक्ताले शून्य देखि ६० प्रतिशत […]

रविन खुम्बुको नेतृत्वलाई समाजवादी विद्यार्थी यूनियनको समर्थन

विराटनगर, पुस २ गते । रविन खुम्बुको नेतृत्वमा रहेको ६१ सदस्य रहेको १ नं. प्रदेश समितिलाई समाजवादी विद्यार्थी यूनियनको समर्थन रहको पुन १ गते विहीवार एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । समाजवादी पार्टी नेपाल समर्थित समाजवादी विद्यार्थी फोरम र नयां शक्ति पार्टी समर्थित नयां शक्ति विद्यार्थी यूनियन बीच दुई वर्ष अघि एकिकरण भई […]

अखिल नेपाल पिछडा वर्गको अध्यक्षमा निषादःबरी

विराटनगर, मंसिर २६ गते । अखिल नेपाल पिछडा वर्ग (ओविसी) महासंघको केन्द्रिय समितिको बैठकवाट तेज प्रकाश निषदःबरीका अध्यक्षतामा कमिटी गठन भएको छ । बिगत २०५५ सालमा नेपाल पिछडा वर्ग (ओविसी) महासंघ गठन भए देखि देखि नेपाल पिछडावर्ग (ओविसी) महासंघ उच्चवर्ग, आदीवासी जनजाति र दलितमा नपर्ने झनै ३ दर्जन जातिकोे हक अधिकारको लागि संघर्ष गर्दै आएको […]

मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार

विराटनगर, मंसिर २५ गते । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको छ । महामन्त्रीमा विश्वप्रकाश शर्मालाई ल्याएर डा. रिजाललाई उपसभापतिमा लैजाने छलफल पनि भएको थियो । तर डा. […]

राजद, अखिल नेपाल पिछडावर्ग ‘ओविसी’ महासंघ र जसपा एकिकरण

हिरालाल साह विराटनगर, मंसिर १८ गते । राष्ट्रिय जनता दल, अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ र जनता समाजवादी पार्टी एकिकरण भएको छ । उद्योग बाणिज्य संघ जनकपुरको सभाहलमा शुक्रबार राष्ट्रिय जनता दल र अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघको एकीकरण तथा भातृ संगठन घोषणा सभाको आयोजना गरि एकिकरण भएको हो । जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा […]

असमानतालाई अन्त्य गर्ने खालको पूँजीवाद आवश्यक ः मन्त्री शर्मा

हिरालाल साह बिराटनगर, मंसिर १७ गते । मोरङ व्यापार संघले शुक्रबार आयोजना गरेको ६५ औं साधारणसभा समुद्घाटन समारोहको प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले देश विकासका लागि अब असमानतालाई अन्त्य गर्ने खालको सुधारिएको पूँजीवाद आवश्यक रहेको वताए । जलविद्युतको अत्याधिक खपत देशमा भएमात्रै आर्थिक समृद्धि हासिल हुने भन्दै १० हजार मेगावाट विद्युत् खपत गर्न सक्ने […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]