आर्मी अस्पतालमा भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

विराटनगर, भाद्र १५ गते । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितसमेत बनेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको छ । सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो । मंगलबार राती मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएपछि उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् […]

पानीमा डुबेरे दुई जनाको मृत्यु

बिराटनगर, भाद्र १४ गते । प्रदेश नं. १ को सुनसरी र झापा जिल्लाका दुई स्थानमा पानीमा डुबेर एक–एक बालको मृत्यु भएको छ । सुनसरीको ईनरुवा नगरपालिका वडा नं. ८ बस्ने कर्मुल मियाको १२ बर्षीय छोरा बसिम मियाको घर नजिकै जमेको पानीमा शनिवार दिउँसो माछा मार्ने क्रममा डुबेर मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान […]

बीपी प्रतिष्ठान धरानमा एक कारोना संक्रमितको मृत्यु

विराटनगर, भाद्र १३ गते । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति प्रदेश नं. २ सिरहा जिल्लाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले वताए । भाद्र […]

प्रदेश नं. १ मा थप ७४ जनामा कोरोना संक्रमण पुष्टी

विराटनगर, भाद्र १२ गते । प्रदेश १ मा थप ७४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण थपभएको जिल्लागत रुपमा मोरंग र झापामा १४÷१४ सुनसरीमा ४१, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगर महानगर पालिकामा ५ पुरुष र २ महिला लेटाङ गाउँपालिकामा […]

निगुरो टिप्न भाईहरुलाई लिएर गएको किशोरीमाथि बलात्कार

विराटनगर, भाद्र १२ गते । निगुरो टिप्न तीन जना भाईहरु संग गएको एक किशोरीको बलात्कार भएको छ । मोरंग बेलवारी नगरपालिका वडा नं. ११ की १६ वर्षिय दलित किशोरीमाथि अनौठो किसिमले बलात्कार भएको छ । घटनाको विवरण अनुसार लक्ष्मीमार्गको जंगलमा निगुरो टिप्दै गरेको टिप्दै गरेको ठाउंमा स्थानीय होम तामाङले चारै जनालाई नियन्त्रणमा लिएर घटना गराएको […]

जिम्मेवारी परिवर्तन गर्ने बेला परिक्षण गर्दा ४७ प्रहरीमा कोरोना संक्रमण

बारा, भाद्र १२ गते । सशस्त्र प्रहरी बलका कर्मचारीहरुको जिम्मेवारी परिवर्तन गर्ने बेला कोरोना परिक्षण गराउँदा ४७ जनामा संक्रमण पुष्टी भएको छ । नेपाल–भारतको बारा, पर्सा र रौतहट जिल्लाको सिमानाकामा खटिएका सशस्त्र प्रहरीबलमा कोरोना पुष्टी भएको हो । सशस्त्र प्रहरी बलका संक्रमित प्रहरी जवानहरुलाई आइसोलेसनमा राखिएको छ । महामारीका बेला सुरक्षा निकायमा कर्मचारीको सरुवा भएपछि […]

कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरमा कोरोना संक्रमितको मृत्यु

विराटनर, भाद्र १२ गते । प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश नं. २ को सिरहा जिल्ला लहान घर भएकी ६५ वर्षिय महिलाको उपचारको क्रममा मृत्भएका छ । श्वास–प्रश्वासमा समस्या भएपछि विहीवार कोशी अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन ती […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]