हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

उदयपुर, आषाढ १७ गते । उदयपुर बेलका नगरपालिका वडा नं. २ रामनगरको ४० बर्षीय कमल यादबको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गाँउ छिरेको १ वटा जंगली हात्तीले यादवलाई घर बाहिर निस्केको बेलामा लछारपछार गरि घटनास्थलमानै मारेको थियो । हात्तीलाई प्रहरी र स्थानियको सहयोगमा रातीनै जंगल तर्फ लखेटिएको थियो ।

सवारी दुर्घटनाबाट तिन जनाको मृत्यु २ जना घाईते

सुनसरी, आषाढ १३ गते । सुनसरी जिल्लाको कोशी गाऊपालिका वडा नं. ८ नङ्खु टोल स्थित पुर्ब–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाईकल […]

पोखरीमा माछा मार्ने क्रममा डुबी मृत्यु

झापा, आषाढ ७ गते । झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित अर्जुनधारा बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । आईतवार उनी घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबि बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमनि र […]

प्रदेश–१ मा ३२ अर्बको बजेट, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

विराटनगर, १ असार । प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार आय र खर्चको अनुमान समेटिएको बजेट प्रदेशसभामा पेश गरेका […]

विराट राजवंशी प्रगतिशील समाजको कार्यालय समुद्घाटन

राजेश कुमार राजवंशी कटहरी, अषाढ १ गते । विराट राजवंशी प्रगतिशील समाजको कार्यालय कटहरी गाउँपालिका वडा नं. २ आदर्शटोलमा समुद्घाटन गरिएको छ । विराट राजवंशी प्रगतिशील समाजको केन्द्रिय अध्यक्ष अत्यानन्द राजवंशी सो कार्यालयको समुद्घाटन उदघाटन गरेको हो । कार्यालय समुद्घाटन गरेसंगै विराट राजवंशी प्रगतिशील समाज समेत गठन गरिएको छ । अत्यानन्द राजवंशीको नेतृत्वमा ९ सदस्य […]

काश्यप ऋषिको उत्पादन, ९९.९ प्रतिशत किटानुको निर्मलिकण

विराटनग, जेठ ३१ गते । विश्व व्यापी रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड–१९) जस्ता किटानुहरुलाई काश्यप ऋषि आयूर्वेद कम्पनीले उत्पादन गरेको सेनिटाईजरले ९९.९ प्रतिशत किटानुको निर्मलिकरण गर्दछ । काश्यप ऋषि आयूर्वेद कम्पनी प्राइभेट लिमिटेडले उत्पादन गरेको हेण्ड सेनिटाईजरमा इथानोल ७३ प्रतिशत, ग्लेसरीन २.५ प्रतिशत, हाइड्रोजन प्रोक्साइड प्यूरिफाईड वाटर ०.७ प्रतिशत र फ्रेगरेन्स ०.८ प्रतिशत मिलाएर […]

कोशी अस्पतालबाट २३३ मध्ये १४८ कोरोना संक्रमित डिस्चार्ज

बिराटनगर, जेठ ३० गते । कोशी अस्पताल विराटनगरले संचालन गरेको कोभिड–१९ यूनिटमा २३३ जना कोरोना संक्रमित भर्ना भएकोमा १४८ संक्रमित कोरोना माथि विजय प्राप्त गरी डिस्चार्ज भईको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चमनलाल दासले बताउनु भएको छ । कोरोना महामारीको दोस्रो लहर चलेपछि कोरोना संक्रमितका चाप बढेपछि विराटनगरमै कोभिड–१९ उपचार केन्द्र हुँदा हुँदै पनि कोशि […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]