डेन्टल एसोसिएसनमा गोलाप्रथाबाट अध्यक्षमा दली निर्वाचित

बिराटनगर, भदौ ५ गते । दाँतको उपचार गर्ने चिकित्सहरुको संस्था नेपाल डेन्टल एसोसिएसन मोरंगमा भएको निर्वाचणमा गोलाप्रथावाट डाक्टर प्रेक्षादली अध्यक्ष पदमा निर्वाचित भएको छ । शनिवार विराटनगरमा सम्पन्न भएको निर्वाचनमा डाक्टर प्रेक्षा दली र उनकी प्रतिस्पर्धी डाक्टर नुतन नौलाखेले २४÷२४ मत ल्याएकी ल्याएपछि निर्वाचन समितिले गोला प्रथावाट निर्णय गरेपछि गोलाप्रथावाट दली निर्वाचित भएको हो । […]

नेकपा समाजवादीद्वारा पेशाकर्मीहरुको भेला सम्पन्न

विराटनगर, भदौ ४ गते । नेपाल कम्यूनिष्ट पार्टी समाजवादी नेकपा (एकीकृत समाजवादी) ले केन्द्रमा पार्टी दर्ता भएसंगै विराटनरमा पेशाकर्मीहरुको भेला गरी आफ्नो गतिविधीलार्य तिब्रता दिएको छ । उक्त पार्टीले आफू समर्थित विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीको उपस्थितिमा विराटनगर महानगरपालिकाको भेला सम्पन्न गरेको छ । सो भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले तत्कालिन पार्टी […]

माओवादी केन्द्रको जहदामा कमेटी विस्तार

बिराटनगर, श्रावण ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जहदा गाउँपालिका वडा नं. २ मा कमिटी विस्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वडा समिति र वाईसीएलको संयक्त शनिवार भएको संयुक्त भेलाको प्रमुख अतिथी प्रदेश समिति सदस्य भोगेन्द्र यादवको आतिथ्यमा भएको भेलाले समिति विस्तार गरेको हो । सो अवसरमा नेपाल […]

सिटी सफारी चालकको घरबाट ८ किलो गाँजा बरामद

बिराटनगर, श्रावण २५ गते । प्रहरीले सिटी सफारीलाई चेकजाँच गर्दा लागुऔषध गाँजा फेला परेपछि चालकको घर खानतलासी गर्दा घरबाट ८ किलो लागुऔषध गाँजा बरामद गरेको छ । घटना विवरण अनुसार जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ७ स्थितबाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका वडा […]

१ नं. प्रदेशमा १२५ पत्रकार कोरोना संक्रमित ४ को मृत्यु

बिराटनगर, श्रावण २४ गते । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको दोस्रो पूर्ण बैठक पत्रकारहरुको हितको लागि ९ बुद्धे प्रेस विज्ञप्त निकाल्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको अध्यक्ष लिलाबल्लभ घिमिरेको अध्यक्षता र महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय सदस्यद्वय अमर खड्का र सरिता […]

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका तीन जना प्राध्यापक र दुई जना कर्मचारी सम्मानित

बिराटनगर, श्रावण १७ गते । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शनिबार क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच उनीहरुको उच्च मूल्याङ्कन गर्दै नगदसहित सम्मान गरिएको हो । मोरङ क्याम्पसको स्थापना विक्रम सम्वत् २०१२ साल साउन १६ गते भएको थियो । […]

असार महिनाको सर्वोत्कृष्ट प्रहरी तामाङ

असार महिनाको सर्वोत्कृष्ट प्रहरी तामाङ विराटनगर, श्रावण ५ गते । जिल्ला प्रहरी कार्यालय ईलाम अपराध अनुसन्धान दरवन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएको छ । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]