
बिराटनगर, आषाढ २१ गते । आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा बिशेष जोड दिईने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले वताएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको सभाहलमा सञ्चारकर्मीहरु संगको भेटघाट कार्यक्रममा उक्त कुरा वताएकोे हो । आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता बृद्धी गरी आर्थिक […]
विराटनगर, आषाढ २० गते । मोरंगको ग्रामथान गाउँपालिका वडा नं. ४ मोतिपुरमा ८ करोड भन्दा बढीको लगानीमा पक्की पुल निर्माण भएको छ । सो पुलको पूर्व बेलवारी गाउँपालिका वडा नं. ५ मा परेको छ । उक्त पुलले दुहबी–तेतरिया–मोतिपुर–चन्द्रगढी जोड्ने रणनीतिक सडक पनि जोड्ने स्थानीय बताउँछन् । संघीय सरकार सडक विभागद्वारा पुल निर्माण भएपछि भद्रपुरदेखि इनरुवासम्म […]
उदयपुर, आषाढ १७ गते । उदयपुर बेलका नगरपालिका वडा नं. २ रामनगरको ४० बर्षीय कमल यादबको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गाँउ छिरेको १ वटा जंगली हात्तीले यादवलाई घर बाहिर निस्केको बेलामा लछारपछार गरि घटनास्थलमानै मारेको थियो । हात्तीलाई प्रहरी र स्थानियको सहयोगमा रातीनै जंगल तर्फ लखेटिएको थियो ।
सुनसरी, आषाढ १३ गते । सुनसरी जिल्लाको कोशी गाऊपालिका वडा नं. ८ नङ्खु टोल स्थित पुर्ब–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाईकल […]
झापा, आषाढ ७ गते । झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित अर्जुनधारा बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । आईतवार उनी घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबि बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमनि र […]
विराटनगर, १ असार । प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार आय र खर्चको अनुमान समेटिएको बजेट प्रदेशसभामा पेश गरेका […]
राजेश कुमार राजवंशी कटहरी, अषाढ १ गते । विराट राजवंशी प्रगतिशील समाजको कार्यालय कटहरी गाउँपालिका वडा नं. २ आदर्शटोलमा समुद्घाटन गरिएको छ । विराट राजवंशी प्रगतिशील समाजको केन्द्रिय अध्यक्ष अत्यानन्द राजवंशी सो कार्यालयको समुद्घाटन उदघाटन गरेको हो । कार्यालय समुद्घाटन गरेसंगै विराट राजवंशी प्रगतिशील समाज समेत गठन गरिएको छ । अत्यानन्द राजवंशीको नेतृत्वमा ९ सदस्य […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]