अन्नपुर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजका मजदुरहरुद्धारा तलब सुविधा माग

विराटनगर, असोज ११ गते । नेपाल कारखाना श्रमिक संघ इकाईकार्य समति अन्नपुर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिज दुहवी सुनसरीका मजदुरहरुले पत्रकार सम्मेलन गरी आफुहरुले पाउने तबल, उपदान रकम माग गरेका छन् । नेपाल कारखाना श्रमिक संघ इकाईकार्य समति अन्नपुर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिज दुहवी सुनसरीका अध्यक्ष गुलावचन खांले भने सो उद्योगमा करीब २ सय स्थायी कर्मचारी […]

लागुऔषध सहित एक जना पक्राउ

सुनसरी असोज १० गते । सुनसरी हरिनगर वडा नं. ६ घुस्की बस्ने अकमुल अंसारी लागुऔषध सहित पक्राउ परेका छन । विहिबार इनरुवा नगरपालिका वडा नं. १ गोलपार्क एरियामा विशेष सुराकका आधारमा साईकलमा आईरहेका अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा डाइलेक्स डीसी १०० एमएल लेखिएको अवैध लागुऔषध ४९ बोलत फेला पारी […]

करेन्ट लागेर सुपरभाईजरको मृत्यु

ओखलढुंगा, असोज ७ गते । ओखलढुंगा सिद्धिचरण वडा नं. १२ सिमलडाँडा मोलुङ–१ कुन्तादेबी बस्ने २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको छ । मृतक खत्री मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर रहेको खुल्न आएको छ । बिहान पौने ११ बजे सिमलडाँडा स्थितमै बिजुली सप्लाईको मेन्टिनेन्सको लागी जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अबस्थामा बिधुत सट […]

विधान सभा चुनावको लागि नेपाल र भारतको सुरक्षा बैठक

विराटनगर, असोज ७ गते । भारतको बिहार राज्यमा हुने विधान सभाको चुनावमा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल र भारतको सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न भएको छ । अगामी विधान सभाको चुनावको लागि जोगवनी स्थित एकीकृत चेक पोष्टको सभाहलमा पुर्णियाको आईजी लगायत भारतको सिमा जोडिएको सुनसरी र मोरंगको एसपी, एसएसवी र एपीएफका सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो […]

पोखरीमा डुबेर आमासंगै दुई छोरी समेतको मृत्यु

विराटनगर, असोज ५ गते । मोरंगको ग्रामथान गाउँपालिका वडा नं. १४ बनसखण्डीमा रहेको एक माछा पोखरीमा डुबेर आमासंगै दुई छोरी समेतको मृत्यु भएको छ । सोही ठाउँ बस्ने रुद्र कटुवालको माछा पोखरीमा माछा रेखदेख गर्ने कटुवालकै दिदी सिता अधिकारी, १४ र ९ वर्षीय छोरी क्रमश पवित्र अधिकारी, प्रितिका अधिकारी माछालाई चरो हाल्न भनि गएकोमा साँझ […]

प्रदेश नं. १ मा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५४ पुग्यो

विराटनगर, असोज ५ गते । प्रदेश नं. १ मोरंग जिल्लाको बुढीगंगा गाउँपालिका स्थित टंकीमा रहेको विराटनगर मेडिकल कलेजमा उपचाररत ३७ वर्षीय मलिाको कोरोना संक्रमणवाट मृत्यु भएसंग प्रदेश नं. १ मा मृ्त्यु हुनेको संख्या ५४ पुगेको छ । पाथिभरा याङवर १ की कलेजोको समस्या लिएर भदौ ३० गते अस्पताल भर्ना भएको महिलामा कोरोना पोजिटिभ देएिको थियो […]

विश्व कीर्तिमानी आङरिता शेर्पा ‘हिमचितुवा’ को निधन

काठमाण्डौ, असोज ५ गते । विश्वको सवभन्दा अगलो सगरमाथा विनाअक्सिजन १० औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा (हिमचितुवा)को निधन भएको छ । सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ’हिमचितुवा’को निधन आफ्नै निवास काठमाण्डौको जोरपाटीमा निधन भएको हो । शर्पाको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । सोमबार बिहान […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]