
बिराटनगर, फागुन ३ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा एक कार्यक्रम बिच प्रहरी परिवारका लागि सिपमुलक तालिमको समुद्घाटन भएको छ । उक्त तालिम बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर र अशक्त प्रहरीका आश्रीत परिवारका लागि मोरंगको बिराटनगर र झापाको चन्द्रगढीमा ‘सिपमुलक सिलाई कटाई तालिम’ संचालन गरिएको छ । क्षेत्रीय प्रहरी कल्याण कोषको […]
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले चौथौ चरणका आन्दोलन घोषणा गरेको छ । पार्टीको कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी केन्द्रीय संघर्ष समितिले चौथौ चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । चौथो चरणको आन्दोलन कार्यक्रम अनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा […]
विराटनगर, फाल्गुण २ गते । सृष्टा नेपालको आयोजनामा मिस एण्ड मिस्टर विराटनगर प्रतियोगितको पहिलो अडिसन मंगलबार देखि शुरु हुने भएको छ । सो प्रतियोगिताको बारेमा जानकारी दिने उदेश्यले गरेको पत्रकार सम्मेलनमा आयोजकले मिस एण्ड मिस्टर विराटनगर प्रतियोगिताको पहिलो अडिसन श्रीकृष्ण होटलमा गर्ने जानकारी गराएको हो । उक्त प्रतियोगितामा विराटनगर क्षेत्रका युवा–युवतीहरुलाई सहभागी गराउने भएको छ […]
विराटनगर, माघ २५ गते । मारवाडी समुदायका विभिन्न घटक बीच मैत्रीपूर्ण मारवाडी प्रीमिर लीग (एमपीएल) क्रिकेट प्रतियोगिताको आठौ संस्करण फल्गुणको पहिलो साता देखि हुने भएको छ । नेपाल अग्रवाल युवा मंचले पत्रकार सम्मेलन गरी एमपीएल संयोजक मनिष अग्रवालका अनुसार विराटनगर महानगर पालिका वडा नं. २ शंकरपुर मार्ग विराट नर्सिङ्ग होमको पूर्वको मैदानमा फाल्गुण ५ गते […]
विराटनगर, माघ २५ गते । प्रदे नं. १ को प्रदेश सभाको सातौ अधिवेशन सदनमा कुनै प्रक्रिया अघि नबढी स्थगत भएको छ । संसदीय कार्य परामर्श समितिको बैठकमा सदन चलाउन सहमतिको प्रयास खोज्दा पनि सहमति जुट्न नसकेपछि बैठक स्थगन गरेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराएका थिए । सदन प्रारम्भ भएपश्चिात सत्तापक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय […]
विराटनगर, माघ २५ गते । प्रदेश नं. १ को गौरवमै योजना विराटनगरको घिनाघाटदेखि पूर्वपश्चिम राजमार्ग जोडिने विराटचौकसम्म पुग्ने चार लेन सडक निर्माण कार्य तिब्रगतिमा भईरहेको छ । कोरोना महामारीका कारण काममा केही डिला भएपनि अहिले निर्माणकार्य तिब्रगतिमा भईरहेका छ । सो सडक खण्डमा ९ वटा बक्स कल्भर्ट राखिएकोमा ६ वटा निर्माण कार्य सम्पन्न भई सकेको […]
बिराटनगर, माघ २४ गते । नेपाल रेडक्रस मोरंग शाखाको सहयोगमा बिराटनगर महानगर पालिका वडा नं. १२ का १ सय ५० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । बडा कार्यालय बिराटनगर १२ को पहलमा दलित, एकल महिला, ज्येष्ठ नागरिक, गरीब तथा विपन्न परिवारलाई सो कम्मल वितरण गरिएको हो । माघ महिनाको अन्तिम सातासम्म पनि […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]