
सुनसरी,मंसिर २९ गते । गहूंमा पानी हाल्न खेतमा गएको एकजनालाई हात्तीको आक्रमणले मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको कोशी गाँउपालिका वडा नं. ६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादव रहेको छ । आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको […]
रंगेली, मंसिर ११ गते । जगली हरिण जंगलभन्दा बाहिर आई चरी रहेको अवस्थामा फेलापरी सब डिभिजन वन कार्यालय रंगेलीमा बुझाएका छ । प्रदेश नं. १ मोरंग जिल्लाको पुरानो सदर मुकाम हालको रंगेली नगरपालिका वडा नं. दौलतपुर स्थित शिव कुमार मण्डलको पोखरी छेउमा चरी रहेको एक हरिणलाई स्थानीहरुले नियन्त्रण लिई राखेको भन्ने जानकारी ईलाका प्रहरी कार्यालय […]
विराटनगर, मंसिर ७ गते । मोरङ रतुवामाई नगरपालिका वडा नं ८ स्थित सागर बर्तौलाको घरमा हार जित हुने गरी खाल थापी जुवा तास खेल्ने खेलाउने १६ जना जुवाडेहरुलाई नगद सहित प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरबाट खटिएको प्रहरी टोली निम्न बमोजिमका १६ जना मानिसहरु खाल थापी जुवा तास […]
झापा, मंसिर ०५ गते । झापाको मेचीनगर नगरपालिका वडा नं. १५ हेल्दुवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । बा ३८ प ३८८५ […]
खोटाङ्ग मंसिर ४ गते । अधिक रक्तश्रावका कारण बिरामी परेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना भएकी कविताको उपचार सम्भव नभएपछि थप उपचारका लागि बुधबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं पठाइएको हो। सुत्केरी व्यथा लागेर अस्पताल आउनुअघिदेखि नै अधिक रक्तश्राव भएपछि […]
विराटनगर, मंसिर ३ गते । प्रदेश नं. १ को प्रदेश प्रहरी कार्यालयद्धारा आयोजित कार्य सम्पादन सम्झौता, प्रगती समीक्षा कार्यान्वयनको चौमासिक कार्यक्रमको अवसरमा प्रहरी संगनको व्यवसायिक हितलाई आत्मसाथ गर्दै अगाडी वढ्न निर्देशन दिएको छ । उक्त कुरा कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक इश्वर बाबु कार्कीले दिनु भएको हो । साथै कार्कीले […]
मोरङ, कार्तिक २२ गते । मोरङका छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार उर्लावारी नगरपालिका वडा नंं ९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका परियारलाई उपचारको लागी […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]