रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप बरामद

संखुवासभा, पौष २३ गते । संखुवासभाको खाँदवारी नगरपालिका वडा नं. १ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । बुधवार बस पार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधी- पी […]

तालिम केन्द्र विराटनगरवाट ४८ जना प्राविधिक प्रहरी जवानहरु दिक्षित

बिराटनगर, पुस २२ गते । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको आधारभुत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । बिहिवार बिहान तालिम केन्द्रको खेल मैदानमा एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको […]

आगो निभाउने क्रममा १ जनाकाे मत्यु हुनुकाे साथै १६ घाईते

झापा, पुस २२ गते । झापा मेचीनगर नगरपालिका वडा नं. ७ पिपल चौक स्थित केशब पाठकको घरमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मृत्यु हुनेमा मेचिनगर नगरपालिका वडा नं. ८ का ४५ बर्षीय सारद राजवंशी रहेकाे छ । मंगलवार राती पाठकको टिनको छानो, चित्राको बेरा भएको […]

यातायात सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

विराटनगर ,पौष १९ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई महत्वपूर्ण निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धी’ कार्यक्रममा मुख्यमन्त्री राईले गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन गर्नुभयो […]

जनतालाई सुकुम्बासी बनाउने राष्ट्रिय गौरवको आयोजना “क्लीन पाक”

विराटनगर पुस १९ गते । झापा जिल्लाको क्षेत्र नं. ५ को दमक नगरपालिका गौरादह नगरपालिका र कमल गाउँपालिकाको क्षेत्र भित्र २ हजार २ सय विगहामा बन्न लागको क्लीन पार्क स्थानीय जग्गा दातालाई सुकुमबासी बनाउने भन्दै शुक्रवार संघर्ष समितिले प्रदेश १ को मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । पटक–पटकको आन्दोलनबाट पनि आफ्ना माग सम्बोधन नभएपछि दमक […]

किसान आन्दोलनमा प्रहरीले चलाएको गोलीले पाँचजना घाइते

विराटनगर पुस १८ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा किसानहरुको माग पूरा गराउन आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना कार्यकर्ता घाइते भएका छन् । घाईते हुनेहरूमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ साह र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको […]

भूसको आगो बन्दै, जनमत पार्टीको किसान आन्दोलन

विराटनगर, पुस १७ गते । जनमत पार्टीले शुरु गरेको किसान आन्दोलन भूसको आगो जस्तै मधेशका जिल्ला फैलिदै गई रहेको छ । जनमत पार्टीले सुरु गरेको किसान आन्दोलन अनिश्चितकालका लागी जारी राख्ने घोषणा अन्तर्गत प्रदेश नं. १ को राजधानी विराटनगरको रोडशेष चौकमा रहेको मुख्यमन्त्री कार्यालय अगाडी रानी विराटनगर सडक खण्डमा टायर बालेर अवरोध गरेका छन् । […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]