गरीब तथा विपन्न परिवारलाई कम्बल वितरण

बिराटनगर, माघ २४ गते । नेपाल रेडक्रस मोरंग शाखाको सहयोगमा बिराटनगर महानगर पालिका वडा नं. १२ का १ सय ५० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । बडा कार्यालय बिराटनगर १२ को पहलमा दलित, एकल महिला, ज्येष्ठ नागरिक, गरीब तथा विपन्न परिवारलाई सो कम्मल वितरण गरिएको हो । माघ महिनाको अन्तिम सातासम्म पनि […]

हतियारमा लाग्ने १ सय ८५ राउण्ड गोली बरामद

विराटनगर, माघ २२ गते । हतियारमा लाग्ने १ सय ८५ राउण्ड गोली एक जनाको कुखुरा खोरबाट बरामद भएको छ । मोरङ उर्लाबारी नगरपालिका वडा नं. १ लक्ष्मीझारको दल वहादुर लिम्वुको घरमा रहेको कुखुराको खोर देखि ५ मिटर दक्षिण खेतबारीमा गोली बरामद भएको हो । मोरङ उर्लाबारी नगरपालिका वडा नं. १ बस्ने वर्ष ५३ को भक्त […]

प्रतिगमन सच्याएर मात्र हुदैन, संबिधान शंसोधन गर्नुपर्छ ः महतो

हिरालाल साह बिराटनगर, माघ २० गते ।े प्रधानमन्त्री केपी शर्मा ओलिले पुस ५ गते संसद (प्रतिनिधि सभा)बिघटन गरेकोमा प्रतिगमन गरेकोलाई सच्याएर मात्र नहुने, संविधान संशोधन मात्र एक बिकल्प भएको बताएको छ । ।उक्त कुरा जनता समावपादी पार्टीका बरिष्ठ नेता तथा पुर्व मंत्री राजेन्द्र महतोले बिराटनगरमा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा वताएको हो […]

कर्मचारीले अनियमितता गरेपछि बचतकर्ता बिच्चलीमा

विराटनगर, माघ २० गते । एक सहकारी संस्था लिमिटेडका कर्मचारीले लाखौ रुपियां हिनामिना गरेपछि सहकारीमा बचत गर्ने सयौं बचत कर्ता विच्चलीमा परेको छ । साविक सोराभाग गाउँपालिका वडा नं. ३ हाल धनपालथान गाउँपालिका वडा नं. ४ मा २०२८ सालमा स्थापना भई संचालनमा रहेको नमूना सहकारी संस्थाका लेखा शाखाका कर्मचारीले अनियमितता गरी फरार भएपछि अहिले सहकारीको […]

कोशी अस्पतालमा ५ सय बेड र ११ सय दरबन्दी थपिने प्रक्रियामा ः मेसु दास

हिरालाल साह विराटनगर, माघ १९ गते । सरकारी सेवा सुविधा पाउने र सस्तोमा उपचार हुने कोशी अस्पतालमा दिन–दिनै विरामीको चाप बढ्दै गएकोले हालको संरचनामा विरामी थेग्न नसक्ने अवस्था भएकोले निकट भविष्यमा ५ सय बेड थप्ने योजना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले वताउनु भएको छ । अस्पतालको बेड थप्ने, दरवन्दी थप्ने, भौतिक संरचना वनाउने […]

सरकारको असंवैधानिक कदम बिरुद्ध खुल्ला पत्रकार सम्मेलन

हिरालाल साह बिराटनगर, माघ १४ गते । ओली सरकारको संसद (प्रतिनिधि सभा) विघटन बिरुद्ध बिराटनगरको जनआन्दोलन चौकमा प्रबुद्ध नागरिक अभियान समिति प्रदेश नम्बर १ बिराटनगरले खुल्ला पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका संयोजक प्राध्यापक कृष्ण पोखरेलले हाम्रो संविधानमै नभएको संसद भंग गर्ने व्यवस्था ओलिले संविधान भन्दा बाहिर गएर नयाँ मान्यता स्थापित गर्न […]

प्रदेश नं. १ को ८ जिल्लामा १९ खोप केन्द्रबाट, कोरोना खोपको शुभारम्भ

विराटनगर, माघ १४ गते । प्रदेश नं. १ को ८ जिल्लामा १९ खोप केन्द्रबाट कोरोना खोप शुभारम्भ भएको छ । प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक कार्यक्रम बीच कोशी अस्पतालका सुपरिटेण्डेन चुमनलाल दासलाई उक्त कोभिशिल्ड खोप लगाएर सुरु गरिएको थियो । त्यसैगरी कोशी अस्पतालकै फिजिसियन डाक्टर दिपक सिग्देललाई […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]