बिराटनगर महानगरपालिका वडा नं. १२ को भवन शिलान्यास

बिराटनगर, फाल्गुन ४ गते । बिराटनगर महानगर पालिका वडा नं. १२ को वडा कार्यालय भवनको शिलान्यास भएको छ । शिलान्यास कार्यक्रमका प्रमुख अतिथी बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तथा वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले संयुक्त रुपमा बिधिवत् भुमि पुजन गरी भवनका शिलान्यास गरेको हो । सो वडा कार्यालयको भवन१ हजार ९ सय छत्तीस […]

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा, फागुन ३ गते । झापा भद्रपुर नगर पालिका वडा नं. २ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोही स्थानमा रहेको जंगलमा साथीहरुसंग घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली हात्ती आई सिता दाहाललाई आक्रमण गर्दा उनि गम्भि घाईते भएकी थिईन । गम्भिर घाईते भएकी उनलाई उपचारार्थ लादै […]

प्रहरी परिवारका लागि सिपमुलक तालिमको समुद्घाटन

बिराटनगर, फागुन ३ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा एक कार्यक्रम बिच प्रहरी परिवारका लागि सिपमुलक तालिमको समुद्घाटन भएको छ । उक्त तालिम बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर र अशक्त प्रहरीका आश्रीत परिवारका लागि मोरंगको बिराटनगर र झापाको चन्द्रगढीमा ‘सिपमुलक सिलाई कटाई तालिम’ संचालन गरिएको छ । क्षेत्रीय प्रहरी कल्याण कोषको […]

प्रतिनिधिसभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन घोषणा

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले चौथौ चरणका आन्दोलन घोषणा गरेको छ । पार्टीको कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी केन्द्रीय संघर्ष समितिले चौथौ चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । चौथो चरणको आन्दोलन कार्यक्रम अनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा […]

मिस एण्ड मिस्टर विराटनगर प्रतियोगिता मंगलवार पहिलो अडिसन

विराटनगर, फाल्गुण २ गते । सृष्टा नेपालको आयोजनामा मिस एण्ड मिस्टर विराटनगर प्रतियोगितको पहिलो अडिसन मंगलबार देखि शुरु हुने भएको छ । सो प्रतियोगिताको बारेमा जानकारी दिने उदेश्यले गरेको पत्रकार सम्मेलनमा आयोजकले मिस एण्ड मिस्टर विराटनगर प्रतियोगिताको पहिलो अडिसन श्रीकृष्ण होटलमा गर्ने जानकारी गराएको हो । उक्त प्रतियोगितामा विराटनगर क्षेत्रका युवा–युवतीहरुलाई सहभागी गराउने भएको छ […]

एमपीएल क्रिकेटको आठौ संस्करण फल्गुणको पहिलो सातामा

विराटनगर, माघ २५ गते । मारवाडी समुदायका विभिन्न घटक बीच मैत्रीपूर्ण मारवाडी प्रीमिर लीग (एमपीएल) क्रिकेट प्रतियोगिताको आठौ संस्करण फल्गुणको पहिलो साता देखि हुने भएको छ । नेपाल अग्रवाल युवा मंचले पत्रकार सम्मेलन गरी एमपीएल संयोजक मनिष अग्रवालका अनुसार विराटनगर महानगर पालिका वडा नं. २ शंकरपुर मार्ग विराट नर्सिङ्ग होमको पूर्वको मैदानमा फाल्गुण ५ गते […]

सत्तापक्षबाटै सदन सञ्चालनमा अवरोध पछि स्थगन

विराटनगर, माघ २५ गते । प्रदे नं. १ को प्रदेश सभाको सातौ अधिवेशन सदनमा कुनै प्रक्रिया अघि नबढी स्थगत भएको छ । संसदीय कार्य परामर्श समितिको बैठकमा सदन चलाउन सहमतिको प्रयास खोज्दा पनि सहमति जुट्न नसकेपछि बैठक स्थगन गरेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराएका थिए । सदन प्रारम्भ भएपश्चिात सत्तापक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]