असबैधानिक कदम खारेज गर्न जसपाद्धारा आन्दोलनको घोषणा

विराटनगर, पौष १८ गते । । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषदको सिफारीषको आधारमा राष्ट्रपतिद्धारा गरीएको प्रतिनिधी सभाको असबैधानिक विघटन कदमलाई खारेज गर्न जनता समाजवादी पाार्टी नेपालले प्रदेश नं. १ को प्रमुख शहरहरुमा सडक आन्दोलनको घोषणा गरेको छ । देशव्यापी आन्दोलन गर्ने जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यक्रम अनुसार प्रदेश नं. १ को प्रमुख तीन ठूला […]

जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ

उदयपुर, पौष १० गते ।उदयपुर उदयपुरगढि वडा नं. ६ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरगढि वडा नं. ५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढि वडा नं. ६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय […]

नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ

बिराटनगर, पौष ७ गते । उदयपुर र मोरङका बिभिन्न स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ मा ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम लागुऔषध ब्राउनसुगर र नगद ९ […]

मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी निरौला घोषित

बिराटनगर, पौष ५ गते । प्रहरी चौकी कुदाककाउले भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश कुमार निरौला मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएको छ । विभागिय मुल्य मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याइए वापत […]

आगलागीबाट १ जनाको मृत्यु २ जना घाईते, चार लाख बराबरको क्षति

विराटनगर, पौष ५ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । तत्माको बाँसको टाटीको गाह्रो र टिनको छाना भएको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माको १४ बर्षीय छोरा रविन दाश तत्माको जलेर मृत्यु […]

प्रधान मन्त्री ओलीको सिफारीसमा प्रितिनिधिसभा भंग, आमनिर्वाचनको घोषणा

काठमाण्डौ पौष ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आम निर्वाचनको मिति समेत तोकिएको छ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए । तर राष्ट्रपति […]

शिक्षकको निर्मम यातना पछि विभत्स हत्या भएको प्रतिवेदन

राजेश कुमार राजवंशी विराटनगर, पौष २ गते । । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको निर्मम यातना पछि भिभत्स हत्षा भएको मानव अधिकार कर्मी संचारकर्मीहरुले प्रतिवेदनमा खुलाएको छ । मानव अधिकारकर्मी तथा संचारकर्मीहरुको टोलीले मंसिर २३ गते मोरंगको मिक्लाजुङ्ग गाउँपालिका वडा नं. बर्खे भन्ने स्थानमा रहेको […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]