मोरंगको छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु

मोरङ, कार्तिक २२ गते । मोरङका छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार उर्लावारी नगरपालिका वडा नंं ९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका परियारलाई उपचारको लागी […]

मानव हत्या गरी मासुको अचार बनाइ रेष्टुरेण्टमा विक्री गर्ने घटनाको खुलासा

काठमाण्डौ, कार्तिक ११ गते । विश्वमा कुनै कुनै घटना यस्ता पनि हुन्छन, जो अचम्म लाग्दो मात्रै हैन, निचताको पराकाष्ठा नै नाघ्ने खालका हुन्छन । रुसमा पनि यस्तै एउटा अचम्म लाग्दो र घृणित खालको घटनाको उजागर भएको छ । दक्षिणी रुसको क्रासनोदर शहरमा प्रहरीले एक दम्पतिलाई गिरफ्तार गर्यो । प्रहरीले दिमित्री बाकेशेभ र उनकी पत्नी नतालिया […]

प्रधानमन्‍त्री र ‘रअ’ प्रमुखको भेटबारे ईश्वर पोखरेलको ६ बुँदे वक्तव्य

काठमाडौं, कार्तिक ११ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’प्रमुख सामन्त गोयलको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा भएको बताएका छन्। रअ प्रमुख र प्रधानमन्त्री केपी ओलीको भेटको विषयमा गलत प्रचार भएकोप्रति आक्रोश व्यक्त भन्दै पोखरेलले यस्तो बताएका हुन्। ‘भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र […]

१ हजार ७ सय ४१ ज्नामा कोरोन पुष्टी

काठिमाण्डौ कार्तिक १० गते । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ पीसीआर परीक्षणमा १ हजार ६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ […]

दशैं विदामा पनि कोरोना परीक्षण, पीसीआर ल्याब २४ सैं घण्टा संचालनमा

काठमाडौं, कार्तिक ७ गते । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ । धेरैजसो पीसीआर ल्याबहरु दशैंका कारण बन्द भएको भएपनि केएमसीले भने दशैंको विदामा पनि कोरोना परीक्षण जारी राखेको हो । कोरोनाको महामारीका बेला पीसीआर परीक्षण रोकिदा सर्वसाधरणलाई समस्या हुँने भएकाले दशैं विदामा पनि २४ सैं घण्टा पीसीआर […]

छतबाट लड्दा नाबालकको मृत्यु

ओखलढुंगा, कात्तिक ५ गते । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा नं.७ हर्कपुर बस्ने प्रदिप कार्कीको दुई बर्षीय छोरा प्रमेश कार्कीको लडेर मृत्यु भएको छ । विहान करीब ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश वेहोस भएका थिए । वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको […]

यस वर्षको बडादशैँ सुरू, आज घटस्थापना

काठमाडौँ- यस वर्षको बडादशैँ सुरू भएको छ ।बडादशैँको पहिलो दिन आज घटस्थापना गरिदैछ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]