
राजेश कुमार राजवंशी विराटनगर, पौष २ गते । । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको निर्मम यातना पछि भिभत्स हत्षा भएको मानव अधिकार कर्मी संचारकर्मीहरुले प्रतिवेदनमा खुलाएको छ । मानव अधिकारकर्मी तथा संचारकर्मीहरुको टोलीले मंसिर २३ गते मोरंगको मिक्लाजुङ्ग गाउँपालिका वडा नं. बर्खे भन्ने स्थानमा रहेको […]
विराटनगर, मंसिर ३० गते । मोरङको सुनवर्सी नगरपालिका वडा नं. २ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ । रातीको समयमा पारस साहले संचालन गरेको किराना पसल, पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा अचानक आगलागी हुँदा घर भित्र रहेको नगद २० लाख, सुन […]
सुनसरी,मंसिर २९ गते । गहूंमा पानी हाल्न खेतमा गएको एकजनालाई हात्तीको आक्रमणले मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको कोशी गाँउपालिका वडा नं. ६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादव रहेको छ । आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको […]
रंगेली, मंसिर ११ गते । जगली हरिण जंगलभन्दा बाहिर आई चरी रहेको अवस्थामा फेलापरी सब डिभिजन वन कार्यालय रंगेलीमा बुझाएका छ । प्रदेश नं. १ मोरंग जिल्लाको पुरानो सदर मुकाम हालको रंगेली नगरपालिका वडा नं. दौलतपुर स्थित शिव कुमार मण्डलको पोखरी छेउमा चरी रहेको एक हरिणलाई स्थानीहरुले नियन्त्रण लिई राखेको भन्ने जानकारी ईलाका प्रहरी कार्यालय […]
विराटनगर, मंसिर ७ गते । मोरङ रतुवामाई नगरपालिका वडा नं ८ स्थित सागर बर्तौलाको घरमा हार जित हुने गरी खाल थापी जुवा तास खेल्ने खेलाउने १६ जना जुवाडेहरुलाई नगद सहित प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरबाट खटिएको प्रहरी टोली निम्न बमोजिमका १६ जना मानिसहरु खाल थापी जुवा तास […]
झापा, मंसिर ०५ गते । झापाको मेचीनगर नगरपालिका वडा नं. १५ हेल्दुवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । बा ३८ प ३८८५ […]
खोटाङ्ग मंसिर ४ गते । अधिक रक्तश्रावका कारण बिरामी परेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना भएकी कविताको उपचार सम्भव नभएपछि थप उपचारका लागि बुधबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं पठाइएको हो। सुत्केरी व्यथा लागेर अस्पताल आउनुअघिदेखि नै अधिक रक्तश्राव भएपछि […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]