
विराटनगर, श्रावण २९ गते । विराटनगर महानगर पालिका वडा नं. १५ रानीबस्तीवाट घर जान्छु भनी हिडेकी ६९ वर्षिय एक वृद्ध महिला वेपत्ता भएपछि खोजी गरी दिन घरपरिवारका सदस्यहरुले आग्रह गर्नुका साथै खोजी गरी दिनेलाई पाँच हजार उपहार घोषणा गरेका छन् । मोरंगको घनपालथान गाउंपालिका वडा नं. २ ललिया घर भएकी बटरी देवी आफ्नो छोरी ज्वाई […]
२९ श्रावण २०७७ करिब दुई महिनाको ट्रायलपछि कोरोना भाइरसको भ्याक्सिन तयार गरेको रुसी राष्ट्रपति भ्लादमिर पुटिनले दाबी गरे। गेमालेया इन्चिच्युटमा विकास गरिएको उक्त भ्याक्सिन उनकै छोरीलाई पनि दिइयो। रुसले उक्त भाइरसको नाम ‘स्पुतनिक बी’ दिइएको छ। रुसी भाषामा स्पुतनिकको अर्थ स्याटेलाइट भन्ने हुन्छ। रुसले पहिलो स्याटेलाइट बनाएको थियो। जसको नाम पनि स्पुतनिक थियो। खोपका बारेमा […]
विराटनगर, श्रावण २९ गते । प्रदेश नं. १ मा गएको २४ घण्टामा १ सय १५ कोरोन संक्रमित थप भएसंगै संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ । प्रदेश नं. १ को राजधानी रहेको जिल्ला मोरंगमा मात्रै ८८ जना संक्रमित थप भएको छ । कोरोना संक्रमित थप भएकोमा ८३ पुरूष र ३२ जना महिला […]
विराटनग, श्रावण २८ गते । विश्व व्यापी रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड–१९) जस्ता किटानुहरुलाई २ मिनेटमै निर्मलीकरण गर्न सक्ने अस्ट्रेलियन प्रविधिको नेटबियोकेम डी एस ए एम (ल्भतदष्यपझ म्क्ब्ः ) हिमगिरि हाइजिन प्रा.लि.ले विक्री वितरणको लागि बजारमा ल्याएको छ । जोखिम मुक्त तथा ज्वलनशील नभएको उच्चस्तरिय कीटाणुनाशक उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय […]
चन्दन रौनियार दुहबी, श्रावण २८ गते । सुनसरीको दुहवी नगरपालिकामा आज ४ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २० पुगेको छ । दुहवी नगरपालिकाका विभिन्न वडारुमा संक्रमण फैलिएको छ । आज संक्रमण पुष्टि भएकाहरूमा दुहवी नगरपालिका वडा नं. ६ का ६७ वर्षिय महिला, वडा नं. १० का ४२ वर्षिय पुरुष रहेका छन । त्यसैगरी दंगागण […]
मुकेश कुमार यादव विराटनगर, श्रावण २८ गते । एशियाकै दोस्रो ठूलो रथ यात्राको रुपमा मनाउँदै आएको राधाकृष्ण रथ यात्रा यसपालि पुन ः खटयात्रामै बजार परिक्रमा गरिएको छ प्रदेश नंं. १ को राजधानी विराटनगरमा हरेक वर्ष भव्यताका साथ मनाइने गरिएको राधाकृष्ण रथयात्राको ५२ औं वर्षपछि कोरोना संक्रमणको कारणले थोरै संख्यामा भक्त जन भेला भई चारपाग्रे गाडीमा […]
विराटनगर, श्रावण २७ गते । प्रदेश नं. १ को राजधानी विराटनगर महानगर पालिका वडा नं. १९ बाहेक सवै वडाहरुमा कोरोना भाइरसको संक्रमित फेला परी सकेको छ । विराटनगर महानगर पालिका भित्र कोरोण संक्रमितको संख्या ३ सय १३ पुगेको छ भने ६९ जना कोरोनालाई जितेर घर फर्कि सेकेको छ । त्यसै गरी मृत्यु हुनेको संख्या ३ […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]