
सुनसरी, फालगुन १ गते । सुनसरीको देवानगंज गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजगंज सिनवारी- कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले आईतवार को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई […]
विराटनगर, माघ २६ गते । स्रोत नखुलेको रकम सहित एक जनालाई जिल्ला प्रहरी कार्यालय मोरंगले पक्राउ गरको छ । बुधवार दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–१० स्थित सोमबारेमा जिल्ला प्रहरी कार्यालय मोरङ र सी आर भी पोष्ट घोघापुलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँचको क्रममा स्रोत नखुलेको ९ लाख […]
झापा, माघ १९ गते । झापाको दमक नगरपालिका–२ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दमक–२ नयाँ आम्दा खरखरे टोल स्थितमा ब्राउन सुगर विक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा तीनै जनालाई पक्राउ […]
सुनसरी, माघ १९ गते । चाईनिज पेस्तोल, गोली, लागुऔषध र चोरीएको मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । ईटहरी–१५ का ३० बर्षीय सुजित मग्राति माझी र ईटहरी १० का १९ बर्षीय मुकेश कोईरालाले चोरीको मोटरसाईकल कुदाई रहेको र पेस्तोल समेत रहेको भनी सूचना पाए संगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको […]
बिराटनगर, माघ १५ गते । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र डाईलक्स डि.सी. सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलील तीनीहरुलाई .पक्राउ गरका हुन । पक्रउ पर्नेमा मेचीनगर नगरपालिका–६ बाट स्थानीय […]
विराटनगर, माघ १५ गते । जिल्ला प्रहरी कार्यालय मातहतका कार्यलयहरुले भारतवाट चारी, पैठारी र छलि गरी ल्याएका खाद्य्यान समानहरु प्रहरीले बरामद गरका छन् । मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, लत्ताकपडा, माछा लगायतका सामान तथा नेपालबाट भारततर्फ लाँदै गरेको चौपाया समेत बरामद गरीएको थियो । बरामद गरीएको सामान […]
बिराटनगर, पौष २६ गते । झापा, मोरङ र सुनसरी जिल्लाका सिमावर्ति क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारका रेडिमेड कपडा, खाध्यान्नका सामग्री, ईलेक्ट्रोनिक्स समानहरु, खैनी तथा कस्मेटिक सामानहरु प्रहरीले बरामद गरेको छ । तिन वटै जिल्लाका सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]