
सुनसरी, श्रावण २६ गते । एक कारमा सवार जिल्ला सम्परी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ को २० वर्षिय अमोद कुमार यादवको साथवाट ब्राउन सुगर बरामद भएपछि कारमा सवार ड्राईभर सहित अन्य ४ जना समेतलाई प्रहरीले पक्राउ गरेका छन् । सुनसरीको ईनरुवा नगरपालिका वडा नं. ४ पुर्व–पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ५ जनालाई […]
बिराटनगर, श्रावण २४ गते । झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिला सहित ३ जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिकावडा नं. १ कि ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् । शनिवार सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट […]
बिराटनगर, श्रावण २४ गते । बिराटनगर महानगर पालिका वडा नं. १२ मा रहेको संगम गीत गजल होटलवाट १२ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । संगम गित गजलमा जुवा (तास) खेली रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद २ दुई लाख ३१ हजार २ सय ४० रुपैयाँ सहित जुवाडेहरुलाई पक्राउ गरको हो […]
बिराटनगर, श्रावण २० गते । १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थीहरुलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.–६ बस्ने बर्ष २३ को सुर्य राई, पौवादुङ्मा गाउँपालिका वडा नं.६ बस्ने बर्ष १९ को सागर राई, बर्ष २२ को संगम राई, […]
बिराटनगर । श्रावण १७ गते । झापा दमक नगरपालिका वडा नं. ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक नगरपालिका वडा नं. ५ का २९ बर्षीय कैलास लिम्बु, सोही […]
बिराटनगर, श्रावण १३ गते । सुन्दरहरैचा नगरपालिकामा संचालनमा रहेको एक सुनपसलमा लुटपाटको असफल प्रयास गर्ने अपराधीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका वडा नं. १० त्रिवेणी चौकमा खगेन्द्र थापाले संचालनको शिव पंञ्चायन ज्वेलर्सको सुनचाँदी लुटपाटको लागि श्रावण १ गते हतियार सहित मोटर साईकलमा आएको केही अपराधीक युवाहरुले असफल प्रयास गरेको थियो । उक्त घटनाको […]
बिराटनगर, श्रावण ९ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १७ मटेरुवा चोक स्थितबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतिय र अमेरिकी डलर सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउको ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् । शुक्रवार भारतबाट […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]