
विराटनगर, जेठ ३१ गते । झापा र ईलामामा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय दमकबाट आईतवार खटिएको प्रहरी टोलीले झापा कमल गाऊपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो । त्यसैगरी प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले […]
बिराटनगर, जेठ २६ गते । मोरङको केरावारी गाउँपालिका वडा नं. ९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका वडा नं. २ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बुलाई मंगलवार पक्राउ गरेको हो । […]
सुनसरी, जेठ २५ गते । सुनसरी जिल्लाको धरान उप–महानगरपालिका वडा नं. १५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जेठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका मध्येका २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने […]
रौतहट जेठ २४ गते । गरुडा नगरपालिका-२ गेडही गुठीस्थित विवाह घरमा प्रहरीमाथि ढुंगामुढा प्रहार गरी घाइते बनाएको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय सुनिल कुमार सहनी, ३३ वर्षीय दिलिप सहनी र कटहरिया नगरपालिका-६ फत्तेपुर बस्ने ३७ वर्षीय राधा साह रहेका छन् । सोही ठाउँ बस्ने १९ वर्षीय […]
बिराटनगर, जेठ २४ गते । मोरङको जहदा गाउँपालिका वडा नं. १ बुधनगर स्थित खाली जग्गामा लुकाई छिपाई राखेको सिलप्याक मदिरा प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाँकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३ सय ९ कार्टुन, […]
सुनसरी, जेष्ठ १७ गते । पूर्व–पश्चिम महेन्द्र राजमार्गको सुनसरी जिल्लाको कोशी गाऊपालिका वडा नं. ८ भाण्टाबारीबाट गाँजा सहित एक जना प्रहरीको फन्दामा परेको छ । पक्राउ पर्नेमा सोही स्थानका गणेश यादव रहको छ । यादव १ सय ६५ केजी गाँजा सहित पक्राउ परेको हो । आईतबार जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट […]
विराटनगर, जेठ १६ गते । औषधीको अवैध कालोबजारी गरी अवैध रुपमा औषधीको लेवलीङ गर्ने, भण्डारण गर्ने एक जना संचालकलाई प्रहरीले पक्राउ गरको छ । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने बर्ष ३५ को रवि कुमार रजकले निजको घर कोठामा अवैध रुपमा औषधीको कारोवार गरी […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]