
बिराटनगर, आषाढ १९ गते । जिल्ला मोरङ वेलबारी नगरपालिका वडा नं ७ बस्ने वर्ष ४८ की सिता घिमिरेलाई श्रीमान बर्ष अन्दाजी ५६ को अम्बिका घिमिरेले मुग्रोले हानी हत्या गरेको छ । श्रीमान मादक पदार्थ सेवन गरी आषाढ १८ गते राती घरमा आई श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र निज श्रीमान राती उठी एक्कासी […]
सुनसरी, आषाढ १८ गते । सुनसरी जिल्लाको ईटहरी उप–महानगरपालिका एरियाको छुट्टाछुट्टै दुई स्थानमा चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप–महानगरपालिका वडा नं. ३ का २९ बर्षीय सुमन तामाङ र धरान उप–महानगरपालिका–१९ का २४ बर्षीय सुरज परियार रहेका छन् । तामाङ ईटहरी उपमहानगरपालिका वडा नं. ३ का अनन्त प्रसाद […]
बिराटनगर, आषाढ १६ गते । मोरङ, झापा र सुनसरी जिल्लाको तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलवारी नगरपालिका वडा नं. १ हटिया लाईनबाट लागुऔषध ट्याब्लेट सहित ४ जना, झापाको मेचीनगर नगरपालिका वडा नं. ६ बाट ब्राउनसुगर सहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स […]
बिराटनगर, आषाढ १३ गते । बिराटनगर महानगर पालिका वडा नं. ३ स्थित रहेको बालसुधार गृहको छतबाट हामफाली भागेका चारै जनालाई पुन ः पक्राउ गरेका छन् । बालसुधार गृहको छतबाट हामफाली आषाढ १२ गते अन्दाजी ३ बजे ४ जना बाल विज्याईकर्ताहरु भागी फरार भएको थियो । फरार भएका मध्ये तत्कालै बिराटनगर महानगर पालिका वडा नं. ३ […]
बिराटनगर, असार ८ गते । मोरंग जिल्लाको सुनवर्सी नगरपालिका वडा नं. ८ विश्वकर्मा चौकबाट लागु औषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरील पक्राउ गरेका छन् । घटनाको विवरण अनुसार मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगर पालिका वडा नं. ७ का […]
बिराटनगर, आषाढ ७ गते । कोरोना कहरको बीच निषेधाज्ञा जारी रहेकै बेला दिनदहाडै मोटर साईकल चोरी भएको छ । बिराटनगर महानगर पालिका वडा नं. ११ पिचरा (अल्का) मार्गमा को ३१ प ८१०७ नं. को होण्डा साईन मोटर साईकाल विहान करीब १ बजेर १० मिनेटमा चोरी भएको छ । आशीष निर्माण सेवा प्रा.लि.को नाम दर्ता रहेको […]
बिराटनगर, आषाढ ६ गते । जानमार्ने उद्योगको मुद्दा प्रहरीले दर्ता नगरी मिलाउन दवाव दिएको आरोप कटहरी गाउँपालिका वडा नं. २ को संजय कुमार करुवाले लगाएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको हलमा पत्रकार सम्मेलन गर्दै करवाले कुटपिट गर्ने विरूद्ध मोरङ प्रहरीमा ज्यानसम्बन्धी मुद्दा दर्ता नगरी उल्टै मिल्न दबाव दिने गरेको गुनासो गरेको हो । हुलाकी […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]