गणेश चतुर्थी अर्थात भगवान गणेशजीको जन्म दिन

विराटनगर, भाद्र ६ गते । आज गणेश चतुर्थि अर्थात हात्तिको टाउको भएका भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरूबिच एउटा चर्चित भनाई नै छ, “शुभ कार्यको श्री […]

प्रदेश नं. १ मा ९० कोरोना संक्रमित थपिए

विराटनगर, भाद्र ५ गते । प्रदेश नं. १ मा गएको २४ घण्टामा ९० जना कोरोना संक्रमित थप भएको छ जसमध्ये पुरुष ५१ महिला ३९ जना रहेका छन् । कोरोना संक्रमित थप भएका जिल्लागत हेर्दा मोरंग जिल्लामा ४४ जना थप भएको जसमध्ये पुरुष २३ र महिला २१ रहेका छन् । सो मध्ये विराटनगरमा पुरुष १६ र […]

भारत–नेपाल सामाजिक सांस्कृतिक मंचद्धारा शोक प्रकट

विराटनगर, श्रावण ३ गते । राष्ट्रकवि माधव घिमिरेको स्वर्गारोहण प्रति भारत नेपाल सामाजिक सांस्कृति मंचले शोक प्रकट गरेको छ । मंचका अध्यक्ष राजेश कुमार शर्मा, सचिव निर्मला देवी तथा सीमाँचल मैत्री संवाद समूह का सहसंयोजक गंगा प्रसाद यादव ले संयुक्त रूपमा शोक वक्तव्यजारी गर्दै भनेको छ महाकवि लक्ष्मी प्रसाद देवकोटा पछिका सर्वाधिक जनप्रिय स्रष्टा राष्ट्रकवि […]

नोबेल मेडिकल कलेजका १८ स्वास्थ्य कर्मी र कर्मचारीमा कोरोना संक्रमण

विराटनग, भाद्र २ गते । नोबेल मेडिकल कलेज विराटनगरका ४ जना कर्मचारीमा कोरोना संक्रमित पुष्टी भएसंगै कुल स्वास्थयकमी र कर्मचारीको संख्या १८ पुगेको छ । कोरोना संक्रमण पुष्टी भएका एक डाक्टर, एक नर्स र दुई फार्मेसीका कर्मचारी रहेको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले वताए । कोरोना संक्रमित १८ जना मध्ये ५ जना डाक्टर, २ […]

थारु जगतको सुपरस्टार सन्जु बाबाको नेपाली म्युजिक भिडियो

चन्दन रौनियार दुहबी, भाद्र १ गते । नयाँ मुजिक भिडियो अनलाइन थारु डान्ससिंङ स्टारको कन्सेप्ट डारेक्टर थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ नेपाली म्युजिक भिडियो मार्फत नेपाली सिने जगतमा प्रवेश गर्दैछन् । गायक प्रभु चौधरीको ‘आँखा छोपि रूनु पर्याे’ बोलको गीतमा उनि संगै माया शेर्पालाई पनि देख्न सकिन्छ । कोरोना भाइरसको कारण भईरहको लकडाउनको […]

प्रदेश नं. १ मा भर्चुअल प्रदेश यूवा सम्मेलन

विराटनगर, भाद्र १ गते । नेपाल यूवा परिषदले प्रदेश नं. १ मा भर्चूअल प्रदेश यूवा सम्मेलन २०२० को आयोजना गर्ने भएको छ । नेपाल यूवा परिषद प्रदेश नं. १ ले जानकारी गराए अनुसार यदी भदौ १९ र २० गते भर्चुअल युवा सम्मेलन हुने भएको छ । गतवर्षहरुमा प्रदेश नं. १ को १४ वटै जिल्लाका यूवाहरुलाई […]

संक्रमितलाई छैन भेन्टिलेटर

मनिका झा जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमण भयावह भएको छ। संक्रमणले हालसम्म ४२ जनाको ज्यान लिइसकेको छ। ६ हजार ६ सय २६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटर उपलब्ध छैन। हालसम्म अधिकांश बिरामीले उपचार अभावमै ज्यान गुमाएका छन्। प्रदेशका सरकारी अस्पतालमा ९ वटा मात्र भेन्टिलेटर छन्। त्यसमध्ये ४ वटा मात्रै […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]