लागुऔषध र नगद ९७ हजार सहित दुई पक्राउ

सुनसरी, असोज १६ गते । सुनसरी धरान उपमहानगर पालिका वडा नं. १ पुरानो बजार स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई रहेका छन । विशेष सुराकका आधारमा विहीवार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उनिहरुकै कोठाबाट नियन्त्रणमा लिएको हो । […]

खैरोहिरोईन ब्राउनसुगर सहित तीन भारतीय पक्राउ

झापा, असोज १६ गते । झापा कचनकवल गाउँपालिका वडा नं. १ बगान एरिया र गौरीगंज गाँउपालिका वडा नंं २ दासचौरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन । बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन । विहीवार विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय […]

बाल्मिकीको सामुहिक बालात्कार पछि हत्याको विषयलाई लिएर विरोध प्रदर्शन

विराटनगर, असोज १५ गते, हालै भारतको उत्तर प्रदेशमा भएको एक युवतीको बालात्कार पछि गरिएको निर्मम हत्याको विषयलाई लिएर सिमाक्षेत्रमा विरोध प्रदर्शन भईरहको छ । उत्तर प्रदेशमा बढेको अत्याचार र महिलाहरुको सुरक्षा प्रति सरकारको दोहरो रवैयाको विरोध गर्दै हाथरसमा मनीषा बाल्मीकि माथि भएको बालात्कार पछि हत्याको विरोध गर्दै विहार यूथ आर्गेनाइजेशनले स्टेशन चौक फार्विसगंजमा श्रद्धाञ्जली सभाको […]

नेपाल भारतको सीमा भण्टावारीबाट दुई किशोरीको उद्धार

सुनसरी, असोज १५ गते । सुनसरीको कोशी गाउँपालिका वडा नं. ८ भण्टाबारी स्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई उद्धार गरिएको छ । भण्टाबारी स्थित सिमामा खटिएको प्रहरी टोलीले बुधवारका दिन किशोरीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै दुई किशोरीलाई विभीन्न प्रलोभन देखाएर भारत तर्फ लैजादै गर्ने दुई जनालाई समेत पक्राउ गरिएको […]

आईपीएल खेलमा अनलाईन सट्टेबाजी खेल खेल्ने र खेलाउने पक्राउ

विराटनगर, असोज १४ गते । भारतमा चलि रहेको इण्डिय प्रियमियर लिक भई रहेको वेला कुन टिप जित्ने तथा कुन टिम हार्ने विषयमा सट्टावाजी गर्ने विराटनगरका तीन जना पक्राउ परेका छन् । विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरंगवाट खटिएको प्रहरी टोलीले १३ गते मंगलवारका दिन विराटनगर महानगर पालिका वडा नं. १५ का मुन्ना भन्ने सत्यजित […]

लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, असोज १४ गते । झापाको बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन । हिजो साँझ विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]

लागुऔषध सहित सुनसरी र मोरंगका एक–एक जना पक्राउ

चन्दन रौनियार दुहवी, असोज १४ गते । सुनसरी हरिनगरा वडा नं. ६ को जिवराईल अन्सारी लागुऔषध सहित पक्राउ परेका छन । अन्सारीलाई गत सोमबार ईटहरी उपमहानगर पालिका वडा नं. ६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । अन्सारीले अबैध लागुऔषधको कारोबार गर्ने गरेको सुचना पाईएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]