चोरी गर्न आएको व्यक्ति ठानेर कुटपिट गर्दा निर्दोषको मृत्यु

२ साउन, काठमाडौं । चोरी गर्न आएको व्यक्ति ठानेर सर्वसाधारणले कुटपिट गर्न थालेपछि एकजना निर्दोष व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भई कपुरधारा बस्दै आएका छिरिङ लामा छन् । अर्का एकजना दार्जे तामाङ भन्ने व्यक्ति घाइते भएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार घटना तारकेश्वर नगरपालिका-५, गोलढुंगाको हो । […]

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा जनकपुरमा प्रदर्शन

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीले ‘अयोध्या धाम नेपाल मै छ, राम नेपाली हुन’ भनेर अभिव्यक्ति दिएपछि नेपाल–भारतबीचको सांस्कृतिक, धार्मिक सम्बन्ध मात्र नभै विश्वमा रहेका हिन्दूधर्मालम्बीहरुको आस्थामा आँच पु¥याएको भन्दै विश्वहिन्दू परिषदलगायतका विभिन्न धार्मिक संघसंस्थाहरुले शनिबार विरोध प्रदर्शन गरेका हुन् । जनकपुरका रामानन्द चौकबाट […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]