
झापा, बैशाख १० गते । झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारी संस्थामा चोरी गरेको आरोपमा दुई मोटर साईकल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय […]
विराटनगर, चैत २७ गते । चोरी डाँका गरेको कसुरमा ३ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेका छन् । महिलाहरुलाई विभिन्न दुई स्थानमा चोरी–डाँका गरेको अभियोगमा दशीका माल सामानहरु सहित आईतवार पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिका वडा नं.४ चिसापानी खतिवडा टोल बस्ने बर्ष २४ की सुनिता सार्की, बर्ष २३ की कबिता परियार […]
शुभ नारायण यादव सप्तरी, चैत ७ गते । सप्तरीको सप्तकोशी नगरपालिका वडा न.३ मा बन्चरो प्रहारबाट एककाे मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा न.३ स्थित सखवनि नयाँ वस्तीका ४५ वर्षिय हिराइ सदालाई छोरा २२ वर्षिय लालदेव सदाले घरायसी विवाद हुँदा धरेलु हतियार बन्चरोले घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
रौतहटमा मनी ट्रान्सफर लुट्ने ३ भारतीय पक्राउ अमित ठाकुर रौतहट, चैत २ गते । राैतहटकाे पराेहा नगरपालिकामा संचालन रहेकाे शिव मनि ट्रान्सफरमा गाेली चलाएर लुटपाट गर्ने तीन जना भारतीय पक्राउ परेका छन्। रौतहटको परोहा नगरपालिका-९ स्थित संचालनमा रहेको शिव मनि ट्रान्सफरमा ३ जना भारतीय युवाले लुटपाट गर्ने मनसायले संचालक माथी गाेली प्रहार गरी लुटपाट गरी […]
विराटनगर, चैत १ गते । लागू आैषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेका छन । मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई बुधवार पक्राउ गरिएको थियो । त्यसैगरी ईलाका […]
संखुवासभा, फागुन २७ गते । संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद […]
विराटनगर, फागुन १३ गते । एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने एक जनालाई धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट प्रहरीले शनिवार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका–८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् । एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]