चाँदीको गहना सहित भारतीय नागरिक पक्राउ

दिलीप अग्रवाल रंगेली, माघ २५ गते । मोरङको रंगेली नगरपालिका वडा नंम्बर ७ कलीमन्दिर चोक स्थित मुख्य बजारबाट चाँदीको गहना सहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । आमबारी जाने बस को. १ ख ३२११ नवम्बर को यात्रु बसमा रंगेली नगरपालिका ५ धनापट्टी बोर्डरवाट एक जना भारत जिल्ला अररिया आम गाछि पञ्चायत वडा नं १३ […]

लागुओैषध गाँजा र हरिणको सिङ सहित महिला पक्राउ

दिलीप अग्रवाल रंगेली, माघ २४ गत । लागुऔषध गाँजाव र हरिणको सिङ सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका वडा नं. ७ निचामारी टोल बस्ने वर्ष ५५ की सागर देवी रहेकी छिन् । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षकको टोलीले सागर देवीको घरवाट गोप्य नियन्त्रण […]

मोटरसाईकल चोरीको आरोपमा भारतीय नागरिक पक्राउ

विराटनगर, माघ १८ गते । विगत केही समय देखि विराटनगरमा मोटरसाईकल चोरीको घटना बढेसंगै प्रहरीको विशेष अनुसन्धान र सीसीटीभी फुटेजको आधारमा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार जिल्ला अररिया, फारवेशगंज थाना, रंघा मझुवा ग्राम पंचायत, वडा नं. ११ बस्ने वर्ष ३५ को सिकन्दर मण्डललाई बुधवार पक्राउ गरेको हो […]

ढुंगाले हानेर वृद्धाको हत्या, दुई जना घाइते

विराटनगर, पुस २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७ मा धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एक जनाको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको छ भने मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाईते भएको जिल्ला […]

१६ वटा मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा दुई पक्राउ

विराटनगर, पुस १ गते । विराटनगरको विभिन्न भिडभाड भएको स्थानवाट १६ बटा मोटर साईकल चारीमा संलग्न रहको आरोपमा २ जना पक्राउ परेका छन् । बिगत केही समय देखि मोरङ जिल्लाको बिराटनगर महानगर क्षेत्रबाट लगातार मोटरसाईकलहरू चोरी भएको खवर प्राप्त भई अनुसन्धान गर्ने क्रममा नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्री […]

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु

विराटनगर, मंसिर १९ गते । सुनसरीको ईटहरी उप–महानगरपालिका–२ शान्तझोडा स्थितमा धारिलो हतियार प्रहारबाट एक जना महिलाको मृत्यु भएको छ । आईतवार स्थानीय ६५ बर्षीय मधुमाया पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अबस्थामा सोहि स्थान बस्ने ४० बर्षीय सन्तोष राईले अचानक पछाडिबाट आई धारिलो हतियार खुकुरी टाउकोमा प्रहार गर्दा गम्भिर घाईते भएकी […]

भ्रष्टचार मुद्धाका पाँच फरार प्रतिवादी पक्राउ

विराटनगर, मंसिर १९ गते । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भ्रष्टचार (राजश्व रकम हिनामिना) मुद्धामा सम्मानित विशेष अदालत बबरमहल, काठमाण्डौको मिति २०७९ चैत ८ गतेको फैसला आदेशले ७ बर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैया जरिवाना तोकिई फरार रहेका बिराटनगर महानगरपालिका–३ का मणिराज […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]