
विराटनगर, पुस २४ गते । माेरंग र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अबैध समानहरू वरामद गरेका छन । जिल्ला प्रहरी कार्यालय मोरङले मोरङका बिभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ । मोरङ जिल्लाका सिमावर्ती क्षेत्रका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले खाध्यान्न, लत्ताकपडा, हार्डवयरको सामान, कस्मेटिक लगायतका अन्दाजी ७ […]
विराटनगर, पौष २० गते । मोरङको बिराटनगर महानगरपालिका-६ का १९ बर्षीय राहुल महत्तोलाई मोटरसाईकल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । मंसिर २१ गते बिराटनगर-९ बाट को ७ प २४०३ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने सूचना पाए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाईकल सहित महत्तोलाई पक्राउ गरेको हो । […]
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित चार पक्राउ विराटनगर, पौष २० गते । झापाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका-५ का २२ बर्षीय गौरव चुडाल र ४४ बर्षीय भिम […]
विराटनगर, पुस ११ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १६ र १७ स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल तर्फ अवैधरुपमा ल्याउदै गरेको बिभिन्न प्रकारका सामानहरु बरामद गरेको छ । आईतवार राती इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय बुधनगरबाट खटि गएको गस्ति टोलीले बिभिन्न प्रकारका स्टकोटको कपडा, झुल, गलबन्दी, जुत्ता, चप्पल, मोजा, ग्याँस […]
बिराटनगर, मंसिर १९ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (रिट) समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-१ कि ४६ बर्षीया तारादेबि श्रेष्ठ र २३ बर्षिय आर्युत श्रेष्ठ रहेका छन् । प्रहरीले उनिहरुलाई गाउँघरमा नै लुकि छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो […]
काठमाडौं, कार्तिक १८ गते । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । काठमाण्डौ जिल्ला अदालतको आदेश आउन साथ लामेछाने जेल चलान भएको छ । नाबालिग बलात्कार अभियोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै जेल चलान भएको हो । काठमाडौं जिल्ला […]
विराटनगर, कार्तिक १४ गते । जिल्ला झापा दमक नगरपालिका वडा नं.–१० आमबाडी बस्ने बर्ष १४ को दियुस श्रेष्ठलाई पूर्व रिसिईवीको कारण छठ पूजाको दिन छुरा प्रहार गरी घाईते वनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, वानडाँडा बस्ने सन्देश खवास, विकास तामाङ, […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]