अवैध लागु औषध गाँजा सहित ४ जना र हिरोईन सहित ३ जना पक्राउ

विराटनगर, पौष २ गते । अबैद्ध लागु औषध गाँजा सहित ४ जना र हिरोईन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मानिसहरू जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ बिशाल चोक बस्ने वर्ष ४० को रुपेश साह, वर्ष २५ को विनेश खवास, वर्ष २२ को सुमित सुमित साह, वर्ष २१ को सागर […]

नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ

सुनसरी, पौष १ गते । सुनसरीको दुहवी नगरपालिका वडा नं. ९ मुसहरी टोलबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव रहेका छन् । ऋषिदेवले आफ्नै घरमा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले १ केजी गाँजा […]

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

सुनसरी, पौष १ गते । सुनसरीको इटहरी उपमहानगर पालिका वडा नं. ६ बाट हराएको प्रदेश १–०५–००१ प ०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जना चोरी भएको मोटरसाईकल सहित पक्राउ परेका छन् । गत २८ गते ईटहरीउपमहानगर पालिका वडा नंं ६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त […]

अवैध लेडिज सुईटर, खाद्य्यान सामग्री बरामद

विराटनगर, पौष १ गते । भारतवाट अवैद्ध रुपमा कर छली गरी ल्याइएका लेडिज सुईटर लगायत खाद्ययान सामग्रीहरु प्रहरीले बरामद गरेको छ । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ स्थित जतुवा नहर नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी (लत्ताकपडा, चिनी तथा प्याज) लगायतका समानहरु बरामद गरिएको हो । बरामद गरिएको […]

ग्याँस कालोबजारी गर्ने १ जना पक्राउ

विराटनगर, मंसिर ३० गते । एउटा ग्यास सिलिण्डर अर्को ग्यास सिलिण्डरमा ग्यास भरी कालो बजारी गर्ने एक जना व्यपारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ मलाहा रोडमा रहेको मनिष यादवको फोटोकपी तथा ग्याँस पसलमा एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँसको तौल कम गरी बिक्री गरेको भन्ने बिशेष सूचनाको […]

अबैध पैठारी गरी ल्याएको समान सहित चारजना पक्राउ

विराटनगर, मंसिर ३० गते । मोरङको धनपालथान गाउँपालिका वडा नंं. ४ बाट भन्सार चोरी पैठारी गरी भित्र्याईएको २ हजार ४ सय ६० केजी चिनी सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित रङगेली नगरपालिका वडा नं. १ […]

अबैध रुपमा भन्सार छलि गर्ने मानिस, डिजेल र मोटरसाइकल नियन्त्रण

विराटनगर, मंसिर १० गते । विराटनगर महानगरपालिका वडा नं. ११ स्थित केशलिया नहर छेउबाट अबैध रुपमा भन्सार छलि गर्ने मानिस, डिजेल र मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला सुनसरी हरीनगरा गाउँपालिका वाड न. ६ बस्ने वर्ष २५ को सत्रुधन साह, वर्ष ३० को नजाम खान र वर्ष ५० को अकवाल मियाँ समेतले ३ […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]