
विराटनगर, पौष ०८ गते । मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका वडा नंं. २ बाट २ जना र बिराटनगर महानगरपलिका वडा नं. १६ बाट १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका वडा नं. २ डोरीयाबाट […]
सुनसरी, पौष, ८ गते । सुनसरीको कोशी गाऊँपालिका वडा नं. ८ भाण्टावारीबाट अबैध हातहतियार सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो.मुक्तार मिया र २७ बर्षीय सद्दाम मियालाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले […]
सुनसरी, पौष, ८ गते । सुनसरीको कोशी गाउँपालिका वडा ३ का ८० बर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । अबैध कपडा ओसार पसार गर्ने क्रममा स्थानीय ५५ बर्षीय उदिचन्द मुखिया र ६० बर्षीय कृपा मल्लाहले कुटपिट गरेको र सोही कारणले दासको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए […]
रंगेली, पौष ८ गते । भारत तर्फ चोरी निकासी भई रहेको र क्वारेन्टाईनको सिफारीस समेत नभएको चौपायाहरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. ४ चिसाङ खोलाको बगर स्थितमा नेपाल बाट भारततर्फ अबैध रुपमा चोरी निकासी गरी पैदल लाँदै गरेको गाई १६ वटा गाई र ४ वटा गोरु नियन्त्रणमा एिको थियो […]
विराटनगर, पौष ७ गते । मोटर साईकल चारी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ स्थित नोवेल अस्पतालको परिसरमा पार्किङ गरी राखिएको चुडामणी कार्कीको नाममा रहेको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको पौष ६ गते रविन्द्र खत्रीले जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित निवेदन दिएको हुँदा […]
सुनसरी, पौष ६ गते । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भोक्राहा नरसिङ गाउँपालिका वडा नं.३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका वडा नं.२ का ३७ बर्षीय सुरज राम रहेका छन । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको […]
विराटनगर, पौष ५ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १५ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिकाका वडा नं. १९ बर्षीय रिजन राईलाई लागुऔषध सहित पक्राउ गरेको हो । राईको साथबाट प्रहरीले डाईजेलेब ९ एमपुल, ऐभिल ६ ऐम्पुल, लुपेजेसिक १० एम्पुल […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]