८० हजारको अवैध मदिरा अटो टेम्पुमा

विराटनगर, कार्तिक २ गते । जिल्ला मोरङ जहदा गाउँपालिका वडा नंं. १ धुनी मोड स्थित ईप्रका बुधनगर बाट खटिएको प्रहरी ८० हजार बराबरको अवैघ मदिरा अटो टेम्पुवाट बरामद गरिएको छ । प्रहरी टोलीले को २ ह ३७९२ नम्बरको अटो टेम्पोलाई रोकी चेक जाच गर्दा २० काटुन फोर स्टार बियर, १ काटुन गोल्डेन अक, १० काटुन […]

भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको लत्ताकपडा बरामद

विराटनगर,कार्तिक २ गते । विराटनगर महानगरपालिका वडा नं. ८ स्थित जय नेपाल चोकबाट को २ ह ७६७१ नम्बरको अटो टेम्पोमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडाहरु प्रहरीले बरामद गरेको छ । बरामद गरिएको कपडाहरुका कुर्ती सिंगल ६ सय ८ पिस, कुर्ता सुरूवाल सेट १ सय ६५ पिस, बच्चाको पेन्ट १८ पिस, बच्चाको जामा ८ पिस […]

अवैध रुपमा घरमै लुकाई राखेको मटर बरामद

विराटनगर, कार्तिक २ गते । बिराटनगर महानगरपालिका वडा नं. १७ मटेरुवा स्थित चुलिया देबी साहको घरमा अबैध रुपमा लुकाई छिपाई राखेको मटरको दाल प्रहरीले बरामद गरेको छ । गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानी बाट खटिएको प्रहरी टोलीले निज चुलिया देबीको घरमा खान तलासी गर्दा २५ केजीको १८ बोरा […]

करछलिका लत्ताकपडा, रजनीगन्धा, तुलसी र कस्मेटिक समान बरामद

विराटनगर, असोज २९ गते । दशै, तिहार र छठपर्वको आएसंगै भारतवाट करछली गरी ल्याएका लत्ताकपडा, रजनीगन्धा, तुलसी र कस्मेटिक समानहरु बरामद गरी छुट्टा–छुट्टै स्थानवाट दुई जनालाई प्रहरीले पक्रउ गरेका छन् । वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर उपमहानगर पालिका वडा नं. ९ महेन्द्र चौकमा भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली […]

लागुऔषध सेवनको विषयलाई लिएर वादविवाद पछि हत्या

विराटनगर, असोज २९ गते । लुकी छिपी लागुऔषध सेवन गर्ने दुई साथी बीच वादविवाद हुंदा एक जनाको हत्या भएको छ । झापा जिल्ला कनकाई नगरपालिका वडा नं. ३ स्थित सुरुङा खोलाको डिलमारहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको पुष्टी भएको छ । कनकाई नगरपालिका वडा नं. ३ स्थितमै […]

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, असोज २८ गते । सुनसरी भोक्राहा नरसिंह गाउँपालका वडा नंं. ३ को ४० बर्षीय चन्द्र नारायण साह प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साहलाई नरसिंह–३ शिवगंज चौकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण संगै साहले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखिएको लागुऔषध […]

नाबालिकलाई जबर्जस्ती करणीको प्रयास

मिर्चैया, असोज २७ गते । एक नाबालिकलाई जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा प्रहरीले एक २३ वर्षिय यूवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय एक पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]